सम्पूर्ण समाचार

जेन–जी अलायन्स फर मोनार्की, राष्ट्रिय शक्ति नेपाल र राष्ट्रिय सरोकार मञ्चबीच ऐक्यबद्धता

काठमाडौं । राजसंस्था पुनस्र्थापनाको पक्षमा रहेका तीन राष्ट्रवादी धारका संस्थाहरूले संयुक्त रूपमा ‘राष्ट्रिय संकल्प अनुबन्ध’ सार्वजनिक गर्दै वैदिक सनातन धर्म सापेक्ष अधिराज्य नेपालको पुनस्र्थापनाका लागि एकताबद्ध रूपमा अघि बढ्ने घोषणा गरेका छन् ।शनिबार आयोजित कार्यक्रममा जेन–जी अलायन्स फर मोना. . .


सरकारी वकिलको ‘प्रेमकथा’ युट्युबमा

काठमाडौं । ‘कता गयौ तिमी कहाँ छौं, जहाँ छौ तिमी सँधै खुसी हौ’ । यो प्रेमिल शब्द समेटिएको गीतका रचनाकार हुन् केशव गौतम। ‘प्रेमकथा’ बोलको गीतमा गौतमले युवायुवती बिचको प्रेम सम्बन्ध, प्रेमको स्थायित्व र सम्झनालाई शब्दमा बाधेका छन्। आधुनिक शैलीमा तयार पारिएको यसले युवा अवस्थामा हुने प्रेम र ती क्षणका तस्�. . .


नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी एमालेमा प्रवेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेल र सचिव छविलाल विश्वकर्मा लगायतले शनिबार पहाडीलाई पार्टीमा स्वागत गरेका हुन् । पहाडीले एमालेमाथिको दृढ अडानलाई आध�. . .


इजरायलद्वारा इरानमाथि आक्रमण, देशभर आपतकाल घोषणा

काठमाडौं । इजरायलले शनिबार इरानविरुद्ध पूर्वसावधानीस्वरूप क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ । टीपीएसको रिपोर्टअनुसार सम्भावित प्रतिआक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर सायरन बजाइएको र नागरिकलाई सुरक्षित आश्रयस्थलमा बस्न निर्देशन दिइएको छ । इजरायली रक्षामन्त्री इस्रायल काट्जले इरानबाट आउन स�. . .


निर्वाचन तयारी पूरा तर डिजिटल आचारसंहिता उल्लंघन बढ्दो

काठमाडौं । निर्वाचन पूर्व पर्यवेक्षणमा संलग्न संस्थाहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। शनिबार चारवटा निर्वाचन पर्यवेक्षक संस्थाले संयुक्त पत्रकार सम्मेलन गर्दै निर्वाचन सुरक्षा, जनशक्ति, सामग्री तथा पर्यवेक्षण व्यवस्थापनको काम सम�. . .


लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दामा दलहरूको प्रतिबद्धता अझै प्रतीकात्मक : सुनिल बाबु पन्त

काठमाडौं । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अभियन्ता सुनिलबाबु पन्तले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूको घोषणापत्रप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । पन्तले अघिल्ला निर्वाचनको तुलनामा यसपटक दलहरूले लैंगिक तथा यौनिक अल्पसं. . .


काबुलमा पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयार

काठमाडौं । पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरूमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ । पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले सामाजिक सञ्जालमार्फत अफगानिस्तानसँग “खुला युद्ध” सुरु भएको घोषणा गरेका छन् । अन्तरास्ट्रिय सन्चार माध्यमको रिपोर्टअनुसार शुक्रबार पाकिस्तानले �. . .


निर्णायक शक्ति मधेशले नै अब देशको भबिष्य तय गर्छ : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भबिष्य तय गर्ने दाबी गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले शनिबार घरदैलोको क्रममा आममतदातालाई सम्बोधन गर्दै राज्यले विगत झै. . .


सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्म नेपालका बिमा कम्पनीहरूले झन्डै ४१ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको ‘बिमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रु. . .


धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

धनुषा । धनुषामा बिहीबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो । सो घटनाको अनुसन्धानका क्रममा धनुषा प्रहरीले प्रेम सम्बन्धका कारण युवकको हत्या हुन पुगेको जाकारी गराएको छ । धनुषा प्रहरीले पत्रकारसम्मेलन गरी सो घटनाको जानकारी गराउँदै तीन जना पक्राउ परेको बताएको छ । धनुषाको औ. . .


रौतहटमा आधाभन्दा बढी उम्मेदवारले खोलेनन बैंक खाता

रौतहट । निर्वाचन खर्च पारदर्शी बनाउन निर्वाचन आयोगले उम्मेदवारलाई अनिवार्य रुपमा छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको भए पनि रौतहटमा यसको कार्यान्वयन कमजोर देखिएको छ । जिल्लाका चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका १४२ जनामध्ये ७७ जना उम्मेदवारले अझैसम्म बैंक खाता खोल�. . .


निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द

काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर रेल सेवा तीन दिनका लागि बन्द गर्ने जनाएको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म जयनगर–जनकपुर ख. . .