सम्पूर्ण समाचार

जेनजी आन्दोलनको पाँच महिनापछि पुर्खौली घर पुगे पुर्वगृहमन्त्री लेखक

महेन्द्रनगर । पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि सोमबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको आफनो पुर्खौली घर पुगेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते उहाँको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए । आसन्न प्रतिनिधीसभा सदस्यको निर्वाच. . .


विराटनगरका उद्योगी : समय अगाडीको चुनाव र अमेरिकी डलर बृद्धिको तनावमा

विराटनगर । परिवत्र्य विदेशी विनिमयको मुख्य मुद्रा अमेरिकी डलरमा भएको निरन्तरको मूल्यवृद्धिले उद्योगीलाई सताइरहेको बेला समय अगावैको निर्वाचनले अर्को तनाव बढाएको छ । विराटनगरका उद्योगीहरुले डलरका दर बृद्धि भइरहेको बेला निर्वाचनमा सहयोग माग्नेको फोनको रिङ्गले तनाव बढाइरहेको सुनाएका हुन् । नयाँ न �. . .


नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ : राष्ट्रपति

जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आव्हान गरेका छन् । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिवद्ध रहेको विश्वास व्यक्त गरेका हुन् । नेपाल र जापान बीचको कूट�. . .


बीमा प्राधिकरण अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन बाटो खुला

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सरकारलाई बाटो खुलेको छ । सर्वोच्च अदालतले भदौमा जारी गरिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः अघि बढ्न सक्ने अवस्था बनेको हो । यसअघि तत्कालीन अध्यक्ष शरद् ओझालाई बर्खास्त गर्ने सरकारको नि. . .


मासु व्यावसायी संघ मोरङ अध्यक्षमा पुनः शिवाकोटी

विराटनगर । मासु व्यवसायी संघ मोरङको अध्यक्षमा पुनःसुवास शिवाकोटी चयन भएका छन् । संघमा आवद्ध सदस्यहरुको आइतबार भएको भेलाले नयाँ समिति गठन गरेको हो । शिवाकोटी अध्यक्ष रहेको समितिमा टंकप्रसाद गौतम उपाध्यक्ष, सचिवमा रणधित थापा, उपसचिव फडिन्द्रराज बराल, सह–सचिव कृष्ण चौधरी र कोषाध्यक्ष प्रकाश सुवेदी रह�. . .


हिसान टेवुल टेनिसको उपाधि विराटनगरको अरनिको कलेजलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत भएको हिसान टेबुल टेनिसको उपाधि छात्र तथा छात्रातर्फ विराटनगरको अरनिको कलेजले उपाधि जितेको छ । शहिद मैदानको कवड हलमा भएको टेबुल टेनिसको छात्र टिम इभेन्ट्समा अरनिको कलेज प्रथम भयो भने श�. . .


मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ को दोस्रो संस्करण सम्पन्न, आर्यक र योदिन बने बिजेता

इटहरी/ बालबालिकाहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको छ । ओपन स्पेस प्रालीको आयोजनामा यही शनिबार अर्थात् माघ १७ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको ग्राण्ड फिनालेमा सिनियर र जुनियर दुवै विधा. . .


रौतहट–४ मा बढ्यो चुनावी सरगर्मी

रौतहट । फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै रौतहट क्षेत्र नं. ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारहरू आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा पुगेपछि बस्तीहरुमा चुनावी बहस सुरु भएको छ ।यसपटक रौतहट–४ मा ३७ जनाको उम्मेदवारी परेको छ, जसमा ३० पुरुष र ६ महिला चुनावी मैदानमा छन् । नेपाली का. . .


पूर्वराजदूत डा.कार्की चुनावी मैदानमा : सात बुँदे प्रतिवद्धता पत्र लिएर मतदाता भेट्दै

संखुवासभा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा.अर्जुन कार्कीले मतदाता एवम् कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् ।हालै चैनपुरमा मतदातासँग भेटघाट गर्दै जिल्लाको विकासका लागि आफूले स्पष्ट खाका तयार गरेको र विगतमा भएका उपलब्धिहरुबारे �. . .


वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता

विराटनगर । कोशी प्रदेशसभाको नियमित सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच वीरेन्द्र सभागृह प्रयोगसम्बन्धी करार सम्झौता भएको छ ।आइतबार विराटनगर महानगरपालिकामा आयोजित विशेष समारोहका बीच दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् । महानगरका मेयर नागेश कोइराला र उपमेयर. . .


आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ । सोमबार बस्न लागेको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ लाई सभा समक्ष पेस गर्ने कार्यसू. . .


अनलाइन सञ्चारमाध्यमबाट मतदातालाई प्रभावित नगर्न जिल्ला प्रशासनको चेतावनी

भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यम प्रयोग गरी मतदातालाई प्रभाव पार्ने गतिविधि नगर्न चेतावनी दिएको छ। कार्यालयले जारी गरेको सूचनामा फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यम प्रयोग गरी सर्वसाधारण तथा मतदातालाई कुनै दल, उम्मेदवार वा. . .