सम्पूर्ण समाचार

जोगवनी बोर्डरमा पनि निपा भाइरस संक्रमण रोकथामको लागि दैनिकी स्क्रिनिङ

प्रेम देवान विराटनगर । भारतको पश्चिम बंगालमा निपा भाइरस संक्रमण देखिएपछि यता विराटनगर रानी जोगवनी बोर्डरमा पनि स्वास्थ्यकर्मीले दैनिकी स्क्रिनिङलाई निरन्तरता दिएका छन् । विशेषगरी भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुमा निपा भाइरस संक्रमण बढ्न सक्ने भन्दै उच्च सतकर्ता बढाउनको लागि विराटनगर महा. . .


सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण

सर्लाही । सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो । यस�. . .


उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनावी मैदानमा उत्रिसकेको बताएका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण भएको जानकारी दिए । अध्यक्ष घिसिङका अनुसार एकीकरणपछि राष्ट्रिय परिवर्तन �. . .


विराटनगरका उद्योगीको आरोप-खुल्ला सीमाबाट तस्करी बढ्यो

विराटनगर । निर्वाचनको समयमा खुल्ला सीमानाकाबाट हुने चोरीपैठारी र निकासी नियन्त्रणमा सुरक्षा संयन्त्र गम्भीर नभएको विराटनगरका उद्योगीहरुले आरोप लगाएका छन् । खुल्ला सीमा क्षेत्रबाट चोरी निकासी र पैठारी बढ्दो क्रममा रहेको भन्दै उनीहरुले सशस्त्र प्रहरी बल र नेपाल प्रहरी, यसको नियन्त्रणमा कमजोर सुरक�. . .


विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिनुहुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिन नहुने बताएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुईवटा फरकफरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो धारणा राखेकी हुन्। अध्यक्ष डा. गोपाल ठाक�. . .


एमाले उम्मेदवार जिताउन युवा संघले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने

काठमाडौैं । राष्ट्रिय युवा संघ नेपालले फागुन २१ को चुनावमा समृद्ध नेपालको सपना देख्ने, त्यसको पैरवी गर्ने र त्यसका लागि लागिपर्ने उम्मेदवारलाई जिताउन प्रभावकारी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । गत शुक्रबार महाधिवेशनपछिको पहिलोको निर्णय सार्वजनिक गर्दै संघले बैठकले वर्त�. . .


जेनिथ कलेजको वार्षिकोत्सवमा विविध कार्यक्रम

विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ । विगत १७ वर्षदेखि सञ्चालित कलेजले वार्षिकोत्सवका अवसरमा सम्मान, सांस्कृतिक नृत्य प्रस्तुतलगायत विभिन्न गतिविधि गरिएको थियो । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका सहनियन्त्रक ईश्वर भण्डारी र कलेजका. . .


सुनसरी–२ मा प्रतिनिधिसभा निर्वाचन : त्रिपक्षीय भिडन्तले रोचक बन्दै चुनावी माहोल

खेमराज सापकोटा । विराटनगर । सुनसरी क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरू आ–आफ्नो रणनीतिसहित मैदानमा उत्रिएका छन् । घरदैलो अभियान, संगठन परिचालन र मतदाता भेटघाटले क्षेत्रको राजनीतिक तापक्रम बढिरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवार . . .


प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छनः प्रधामन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले नागरिकले आफ्नो सरकार प्रहरीको अनुहार र व्यवहारमा देख्ने बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३ औं समूहको सपथ ग्रहण समारोहमा उनले प्रहरीहरुको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने भन्दै सबै जनाले कानूनभन्दा म�. . .


कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताएका छन् ।उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भू. . .


बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा दोषी ठहर गर्दै त्यहाँको अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । राजधानी ढाकास्थित पुर्बाचल न्यू टाउन सरकारी परियोजनाअन्तर्गत २० कठ्ठा जग्गा अनियमित रूपमा बाँडफाँट गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले कुल १० वर्. . .


रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न आफू प्रधानमन्त्री बनेको बताएकी हुन् । . . .