सुन्दरहरैँचा । लिग बिजेता चर्च ब्वाईज क्लब काठमाडौँलाई हराउँदै बितामोड युनाईटेड क्लब झापा बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा प्रबेश गरेको छ । माेरङकाे बेलबारी ११ स्थित लक्ष्मी माविकाे खेल मैदानमा बुधबार भएको खेलमा बिर्तामोड युनाईटेड क्लब झापाले १ का बिरूद्ध २ गोल गर्दै चर्च ब�. . .
विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा दशैं विशेष सुरक्षा योजनामा साम्प्रदायिक, धार्मिक र राजनैतिक गतिविधिमाथि निगरानी राखिएको छ । प्रदेशमा धार्मिक अतिवादको भड्किलो शैलीले समुदायमा पार्नसक्ने असर र त्यसमा टेकेर हुनसक्ने राजनैतिक चलखेलबारे प्रहरीले विशेष सतकर्ता अपनाउने भएको हो । कोशी प्रदेश प्रह�. . .
काठमाडौँ । नेपालीको महानचाड बडादशैँको आज पाँचौ दिन देशभरका शक्तिपीठहरुमा स्कन्दमाताको विशेष पूजा गरिँदै छ । आज खासगरी स्कन्दमाताको विशेष पूजा गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास रही आएको छ । काठमा�. . .
युवराज विष्ट/रासस भोजपुर । दशकौँअघिसम्म गाउँघरमा कुटानी, पिसानीका लागि प्रयोग हुने ढिकी, जाँतो लोप हुन थालेका छन् । कुटानी, पिसानीको सहज माध्यमका रुपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकी, जाँतोको प्रयोग हराउन थालेको हो । मानिस उत्पादनमुखीभन्दा पनि बाहिर ब�. . .
जमुना वर्षा शर्मा/रासस पोखरा (कास्की) । सर्वोच्च अदालतले फेवातालको मापदण्डसम्बन्धी गरेका एउटा फैसलाले यहाँको एक जलारी समुदाय चिन्तित बनेको छ । फेवाताल किनारमा पुख्र्यौली सीपसँग जोडिएर जीविकोपार्जन गर्दै आएका जलारी समुदाय यक्त फैसलाले पुर्खौली पेशाबाट विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्ता थपिएक�. . .
सुजता लिम्बू विराटनगर । जब आँगनमा ढोल बज्न सुरु हुन्छ दशैँको रौनकता बढेको संकेत हुन्छ । तराईका घरदैलोमा परापूर्वकालदेखि नै ढोल पिटेर दशैँ आएको सूचना दिने चलन छ । ‘दशैं आयो’ भन्दै घरदैलोमा ढोल बजाउने संस्कृति राम (चमार) समुदायको पुरानो संस्कृति हो । यस्तै विराटनगर ११ मा बिहान ढोल बजाउदै गर्दा भेटिए. . .
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश दिने भएको छ । कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। १ अर्ब ७३ करोड ९४ लाख ४० हजार. . .
काठमाडौँ । एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियागिताअन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई जितका लागि ३ सय ४८ रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ व. . .
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-८ तीनकुनेस्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका ८ बजे अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट धरानतर्फ आउदै गरेको प्रदेश न.१-०२-००१ ख. ९६३६ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार धरान- ९ क. . .
प्रकाश सिलवाल/रासस काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन । तर विशेष परिस्थितिले उहाँलाई सङ्घीय संसद्मा उपस्थिति गरायो । विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी पति एवं तत्कालीन संस्क�. . .
बाजुरा । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सु. . .
काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक वि�. . .