सम्पूर्ण समाचार

प्रहरीको जागिर छोडेर रसियाको माटोमा भविष्य खोज्दै

सुजता लिम्बू विराटनगर । माटोको मायाले देश छोड्न नसक्ने नेपाली मनको हबिगत खासै टिठ लाग्दो देखेनन् । प्रहरीको बर्दीभित्र देश र आमाको माया महसुस गर्ने जगत राई (नाम परिवर्तन) ले विस्तारै मायाको भोक मेट्न अभावको राप सेक्न बाहेक विकल्पमा केही भेटेनन् । त्यसो त नेपाल सरकारको जागिर त्यसमा पनि नेपाल प्रहरी प. . .


जङ्गली हात्ती गाउँ पसेपछि …

झापा । उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उनले ज्यान जोगाइन्। पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहा�. . .


ऐतिहासिक टक्सारको धातु व्यवसाय जोगाउनै मुस्किल

टक्सार । ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण सङ्कटमा पर्दै गएको छ । लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका टक्सारको धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि सङ्कटमा पर्दै गएका हुन् । पछिल्लो. . .


नक्कली भिजिट भिसा बनाउने वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा

काठमाडौँ । नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन्। नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन्। नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागकरिकको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले पोखरेल र यादवलाई पक्राउ गरेपछि दुवैजनालाई निलम�. . .


सरकारी क्याम्पसमा घट्दो विद्यार्थी संख्या

सुजता लिम्बु विराटनगर । रोहित मण्डलको एउटै सपना थियो– स्नातकोत्तरको पढाई पुरा गर्ने र प्रहरी निरीक्षक भएर देशको सेवा गर्ने । उनको स्नातककोत्तरको परीक्षाको नतिजा पनि भने जस्तै आयो । आफूले देखेको सपनालाई पुरा गर्न हरसम्भव प्रयास गरे । तर, शैक्षिक प्रमाणपत्र समयमा नपाएपछि २५ वर्षीय मण्डलले प्रहरी निरी. . .


विराटनगरको हिमालय रोडका व्यापारी कालो पट्टी बाधेर सडकमा उत्रिए

विराटनगर । विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले विगत ३ दिनदेखी निरन्तर आन्दोलन गर्दै आएका छन् । लामो समयदेखि सौन्दर्यकरणको नाममा रोड अव्यवस्थित बनाएको र त्यसले व्यापार व्यवसायमा समस्या भएको भन्दै स्थानीयले आईतबारदेखी विरोधमा उत्रिएका छन् । यसैबीच मं�. . .


अभिनेत्री गौमाया ‘बर्लिन फिल्म फेस्टिभल’मा छनोट

विराटनगर । नेपाली अभिनेत्री गौमाया गुरुङ ’बर्लिनाले ट्यालेन्ट’मा छनोट भएकी छन् । फेब्रअरी १७–२२ सम्म आयोजना हुने विश्व प्रख्यात बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ट्यालेन्टमा एक्टर विधामा उनी छनोट भएकी हुन् । विश्वका १ सय ३१ देशबाट आवेदन दिएका ३८ सय ३२ प्रतिस्पर्धीबीच उनी छानिएकी हुन् । उनलाई ’एक�. . .


विराटनगरका २० हजार घर–पसलले मात्रै लिएका छन् सरसफाई कार्ड, बाँकी ४० हजारले कहाँ फ्याक्छन् फोहोर ?

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जारी निर्देशिका कार्यान्वयनमा नागरिक आफैं असहयोगी बनेका छन् । विराटनगर महानगरपालिकाले फोहोरमैला निष्काशन, संकलन तथा अन्तिम बिसर्जन सम्बन्धी निर्देशिका २०६८ जारी गरेको थियो । निर्देशिका अनुसार महानगरपालिका भित्रको फोहोर व्यव. . .


पर्सामा नौ हजार गाँजाको बोट नष्ट

वीरगञ्ज (पर्सा) । लागूऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीहरुले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो । सो अभियानअन्तर्गत हालसम्म जिल्लाको विभिन्न स्थानमा करि�. . .


प्रदेश सरकार कक्षा १ मा भर्ना : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार पहिलो कक्षामा भर्ना भएको बताएका छन् । द एशीया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रकाशन गरेको आर्थिक पाश्र्वचित्र सार्वजानिक गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले उद्योगी–व्यवसायीले भ�. . .


भूकम्प प्रभावितका लागि १ अर्ब निकासा

काठमाडौं । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमु�. . .


२० वर्ष भनेको थोरै समय होइन, न्याय पाउने एक पुस्ताले आशै मारिसक्यो : सांसद बैरागी

गण्डकी । नेकपा (एमाले)का नेता दामोदर पौडेल ‘बैरागी’ले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैको काम आफूले गर्न खोजेको आरोप लगाएका छन् । उनले भने, 'कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आ-आफ्नै खाले जिम्मेवारी रहन्छन् । ती निकायबीच शक्ति सन्तुलन हुन. . .