विराटनगर । कोसी अस्पताल विराटनगरमा मेरुदण्डको बाथ ‘स्पोनडाइलो आर्थराईटिस’ रोगको प्याथोलोजी परीक्षण ल्याबको सेवा विस्तार गरिएको छ । मेरुदण्डसहित शरीरका जोर्नी र अगंमा असर गर्ने दीर्घकालीन रोगको पहिचानका लागि ल्याब सेवा विस्तार गरिएको हो । कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज. . .
विराटनगर । सरकारले अत्यावश्यक मानिएको रगतको मूल्य समायोजन गरेको छ। रगत प्राप्ति गर्दा लाग्ने शुल्क बढाइएको छ तर बढाइएको शुल्क सरकारी स्वास्थ्य संस्थामा लागू नहुने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रति युनिट रगतको मूल्य ८१० देखि १ हजार ६४० रुपैयाँ कायम गरेको छ । मन्त्रालयले गत चैत २२ ग�. . .
विराटनगर । विश्व वातावरण दिवसको अवसर पारेर विराटनगर विमानस्थल मार्गमा बृक्षारोपण गरिएको छ । एयरपोर्ट रोड सौन्दर्यकरणको कार्य अनुरुप नै दुईसय पामका विरुवा रोपिएको हो । विमानस्थल मार्ग अहिले सौन्दर्यकरणको काम समेत धमाधम भईरहेको छ । यस रोडलाई सौन्दर्यकरणकै योजना अनुरुप विरुवा समेत रोपिएको उपभोक्ता. . .
विराटनगर । आज सुनको मुल्य प्रतितोलामा ६ सय रुपैयाँले घटेको छ । गएको शुक्रवार प्रतितोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । शुक्रवार चाँदी प्रतितोलाको १ हजार २ सय ९० रुपै�. . .
विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि ८०९ जना स्थानीयको एकहजार २६७ कित्ता जग्गा रोक्का छ । नेपाल सरकार मन्त्री परिषद्को २०७७ कार्तिक २७ गते विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको निर्णय अनुसार २०७७ फागुन १८ गतेदेखि १२६.४६ बिघा जग्गा रोक्का गरिएको हो । विस्तार क्षेत्रको ‘बेन्चमार्क’ तया�. . .
काभ्रे । पनौती–बनेपा सडक खण्डअन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ । शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थ�. . .
पाल्पा । निकै हतार गरेर साइरन बजाउदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला पारेको छ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि पक्राउ गरी कारबाही प्रकृया अघि बडाएको छ । बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेक�. . .
विराटनगर । रुपन्देहीमा आइतवार बिहान भएको यात्रुबहाक बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ५ जनाको सनाखत भएको छ । ९ जनाको मृत्यु भएकोमा ४ जनाको भने पहिचान खुलिसकेको छैन । मृत्यु भएकामध्ये रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षका राजेन्द्र पाण्डे, रुपन्देहीकै तिलोत्तमा योगिकुटीका ४६ वर्. . .
दाङ । दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ । १४ वर्ष मुनिका बच्चाका लागि ‘एचजेडआर’ नामक औषधि अभाव रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन रेणु आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशबाटै औषधि आपूर्ति नहुँदा यस्तो समस्या देखिएको हो । “ठूलो उमेरका मानिसका लागि. . .
धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव�. . .
रत्ननगर । सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु.चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ । जिल्लामा सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकालाई रु.एक अर्ब ८० करोड २४ लाख अनुदान बजेट विनियोजन गरिएको छ । भरतपुर�. . .
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जल�. . .