कैलाली । धनगढी उपमहानगरपालिका-१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने ३५ वर्षीया सुमित्रा राना, सोही उपमहानगरपालिका-८ बस्ने ३८ वर्षीया चन्द्रा ब�. . .
विराटनगर । विराटनगर– १३ मा अवस्थित पुर्वाञ्चल विद्यासदन बोर्डिङ स्कुलमा नाटक प्रतियोगिता सम्पन्न भएको छ । नेपाली कला र रंगमञ्चमा विद्यार्थीहरूलाई अब्बल बनाउने उद्देश्यले कथा लेखन कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले नाटक प्रस्तुत गरेका थिए । �. . .
विराटनगर । संघिय निजामती सेवा ऐन जारी गर्न माग सहित ४१ बुदें विराटनगर घोषणापत्र जारी गर्दै नेपाल निजामती कर्मचारी युनियन प्रदेस न १ को प्रादेशिक सम्मेलन शनिबार विराटनगरमा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको सम्मेलनमा जारी घोषणापत्रका विषयमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराइएको हो । नेपाल न. . .
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताउनुभएको छ । उहाँले जुनसुकै देशको भविष्य पनि त्यस देशका युवाको हातमा रहेको भन्दै नेपालजस्तो युवा जनशक्तिको बाहुल्य रहेको देशको आर्थिक समृद्धि र विकास पनि उनीहरुकै हातमा छ भन्नुभ. . .
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ११० रहेको छ । विगत २४ घण्टामा नौ जना कोरोनाबाट न�. . .
बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । यहाँ थप एक जनामा कोरोना सङ्क्रमण देखापरेको हो । शुक्रबार २१६ जनामा परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा न�. . .
विराटनगर । विराटनगर–१३ रानी विराटनगर आँखा अस्पतालका चिकित्सकको सवारीले ठक्कर दिएको सुरक्षागार्डको उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर आँखा अस्पतालका चिकित्सक निष्ठा श्रेष्ठ चढेको बाग्मती प्रदेश ०१–२७ च ४०२१ नम्बरको गाडीको ठक्करबाट गेटमा खटिएका सेक्युरिटी गार्ड ४५ बर्षिय गुणप्रसाद लुईटेलल. . .
विराटनगर । कोशी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ । मोरङको बेलबारी – ७ बाहुनी घर भएकी २४ वर्षिय स्वितमा प्रधानको नवजात शिशुको गएराती मृत्यु भएपछि अस्पताल शनिबार विहानदेखि तनावग्रस्त बनेको हो । प्रधानको शुक्रबार राती ८ बजे नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी थिइन् । ‘ग�. . .
विराटनगर । पेट्रोलियम पदार्थको मुल्य दिनप्रति बढ्दै गएपछि त्यसको विकल्पमा व्याट्री जडित विद्युतीय स्कुटी बजारमा ल्याइएको छ । नेपाल ग्रीन ड्राईभ मोटर्स प्रा.लि. विराटनगरले शुक्रबार देखी यसको शाखा विस्तार गर्दै सोरुम नै संचालनमा ल्याएको छ । जापानमा निर्मित ओकिनावा ब्राण्डको विद्युतीय स्कुटीको �. . .
विराटनगर । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा आफ्नै अन्तर्घातमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । कार्यपालिका निर्वाचनका लागि ९७ सदस्यमध्ये ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्रका उम्मेद्वारहरु निर्वाचित भ�. . .
पाकिस्तानमा एलपी ग्याँसको मूल्यमा भारी वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएकाले ग्याँसको पनि मूल्य वृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् । पाकिस्तानको तेल तथा ग्याँस नियमन प्राधिकरणले ग्याँसको मूल्य वृद्धि गर्न उत्पादकहरूलाई अनुमति दिएको हो ।. . .
तनहुँ । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् । सिलिन्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला . . .