विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्राणी विज्ञानमार्फत मानव जीवन , समाज र राष्ट्रको विकास योगदान पुर्याएको बताउनु भएको छ। प्राणीशास्त्र साईसाइटी कोशी प्रदेशस्तरीय दोस्रो अधिवेशनको आज यहां उद्घाटन गर्दै उहाँले मुलुकको विकास एवं समृद्धका लागि थप जिम्मेवारीका साथ कार्य गर�. . .
श्रीलङ्काले यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको शनिबार जनाएको छ । जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जानकारी गराएको छ । यो बर्षको पहिलो छ महिनामा तीन अर�. . .
-निर्मला देवी तिम्सिना 'कान्छी' गरीब परिवारमा सम्बन्ध जोडेकी कान्छीले आफ्नो आर्थिक स्थितिलाई माथि उकास्न कयौं सङ्घर्ष गरी रहेकी थिइन्। जति गरे पनि आफ्नो स्थिति झन् गरिबी तिर नै हुत्तिदै गए पछि एक दिन आफ्ना पतिसँग बसेर कुराकानी गर्न थालिन् । "हाम्रा आवश्यकताले हामीलाई लखेटी रहेछन ।अब त छोरा छोरी पनि छ�. . .
गलकोट (बागलुङ) । कर्मसँग दिक्दारै परियो रुँदारुँदै पोखरी भरियो उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए । विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै �. . .
मलङ्गवा (सर्लाही) । सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिनुभयो । शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गर. . .
-सविना श्रेष्ठ तिम्रो त शहरमा मेरो गाउँमा एस्तै घर छ गरीब भन्दै हेप्छौ कि?मलाई भन्ने डर छ। संगै गाउँ बेसि गरौल खाउँल सिठो पिठो बाच्ने आधार र जिन्दगीको ठुलो भर छ। चुहिएको छानो जस्ता नसकेप नि के भो काटुला र छाउँला पाखोभरी नै खर छ। एकबारको जुनि संगैसंगै हुनि वाचा थियो घन्टौंसम्म बिताएका साछी चौतारी वर �. . .
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प. . .
मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर छ । भैैचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगा. . .
- रिता दाहाल बोकि प्रश्नभार मनष्पटलमा भौतारिन्छौ कत्ती यहाँ त्यहाँ दिदैनन जवाफ ईश्वरले कहिल्यै मन्दिर मस्जिदमा आफ्नै आत्मामा चिहाइकन हेर भेटिन्छन् कि पो त्यहाँ । आउदैन दया करुणा यदि कतै भने दीन दु:खी र असहायमा, बोल्दैनन आवाज तिम्रा यदि कतै भने अत्याचार र अन्यायमा, पाएरै सबल इन्द्रिय पनि कतै मिथ्या नह�. . .
काठमाडाैँ । वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको छ । अस्पतालले पटक्कै कान नसुन्ने वा केही समस्याका कारण सुन्न छोडेका बिरामीका लागि कोक्लियर इम्प्लान्ट (यो सानो इलेक्ट्रोनिक उपकरण हो जसले गम्भीर श्रवण हानि भएका मानिसको श्रवण सुधार ग�. . .
सुरुङ्गा (झापा) । झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दिएको जानकारीअनुसार कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको मृत्य�. . .
विराटनगर । विराटनगर १३ स्थित जेसी बाल सदन माध्यमिक विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापको रुपमा आफ्ना विद्यार्थीहरुलाई टपरी गाँस्ने तालिम प्रदान गरेको छ । सोह्र श्राद्व सुरु हुन लागेको बेला र संस्कृति परम्पराको जगेर्ना समेत हुने गरी उक्त तालिम प्रदान गरिएको विद्यालयले जनाएको छ । कक्षा ४ देखि कक्. . .