सम्पूर्ण समाचार

पशुपतिनाथमा मेरो अनुभव

-किरण न्यौपाने मैले बलिरहेको त्यो चितालाई हेर्दा मेरा मनमा अनेकन भावनाहरु खेल्न थाल्छन। आगोको ज्वालो दनदनी बलिरहेको छ छेउमा बा-आमा अनि ती बा-आमाको अचेत अवस्था हेर्दा हेर्दै कतिबेला मै एकोहोरिन पुगेछु। मेरा हातको नाडिमा तप्प आँसु खस्दा झस्किए तमाम मान्छेहरुको भिडभाड छ शोकमा परेकाहरु रुदै छन, हास्दै, �. . .


अफ्रिकी सङ्घलाई जी २० को स्थायी सदस्यता

युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० मा नयाँ सदस्य थपिएको छ । समूहको स्थायी सदस्यका रुपमा अफ्रिकी सङ्घ थपिएको हो । जी २० का अध्यक्ष एवं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समूहको शिखर सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी सङ्घको प्रतिनिधत्व �. . .


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान

कास्की । भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो . . .


गजल

-किस्मत खतिवडा टोलाइ रहन्छु बाटो हेरी, तिमी गएपछी दिउसै हुन थाल्यो अधेरी,तिमी गएपछी कसरी खुसी हुन सक्छु होला र खै अब? खुसी छाउनै लाग्दा खेरी,तिमी गएपछी जति सम्झाउन खोजे पनि बुझ्दैन मन अचेल भएको छ अटेरी,तिमी गएपछी बल्लतल्ल जिन्दगी हरियाली हुँदै थियो मरुभूमि बगर भयो फेरी,तिमी गएपछी. . .


सुनसरीमा विशेष अप्रेसनमा खटिएका दुई प्रहरीमाथि आक्रमण गरि हतियार लुटियो

विराटनगर । सुनसरीमा विशेष अप्रेसनमा खटिएका दुईजना प्रहरीलाई अज्ञात समूहले आक्रमण गरि हतियार लुटेका छन् । सुनसरीको बर्जु गाउँपालिका १ शुक्रबारेमा डियुटिमा रहेका सादा पोसाकका प्रहरीलाई शुक्रबार राती १२ बजे आक्रमण गरी हतियार लुटिएका हुन् । सुनसरीको सीमावर्ती क्षेत्रमा लुटपाट गर्ने समूह सक्रिय �. . .


नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग

काठमाडौँ । मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र मितव्ययी बनाई समाजम�. . .


यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासका क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम प. . .


अध्येता, पत्रकार र विद्यार्थीका लागि विधागत पत्रकारिता पुस्तक

काठमाडौँ । आम बुझाइमा पत्रकारलाई सर्वज्ञानी ठान्नेको सङ्ख्या ठूलो छ । त्यसैले पनि ‘पत्रकार भएपछि यति त थाहा हुनुपर्‍यो नि’, भन्ने सोचको हावी कैयनमा छ । तर पत्रकार भएकै भरमा सबै जान्नुपर्छ भन्ने जरुरी पनि छैन । तर यसो भन्दै गर्दा पनि पत्रकार सबै क्षेत्रबारे केही न केही जानकार भने हुनैपर्छ र पत्रकारलाई �. . .


विराटनगर–काँकडभिट्टा विद्युतीय गाडीमा सरर…

देवराज तामाङ विराटनगर । मोरङको बेलबारी–३ का गोपीराज राई विराटनगर–काँकडभिट्टा रुटमा यात्रु बहाक सवारी सञ्चालन गर्नुहुन्छ । गाडीको मालिक र चालक समेत रहनु भएका राई विराटनगरको चार्जिङ स्टेसनमा चार्ज गरेर काँकडभिट्टासम्मको यात्रा गराउने विद्युतीय सवारी चलाउनु हुन्छ । देशभर र कोशी प्रदेशका मुख्यमुख्�. . .


विराटनगरको फ्री स्टाइल जीम : एउटै छानामुनी धेरै सुविधा

विराटनगर । विराटनगरमा पछिल्लो समय जीम जानेको संख्या बढ्दै गएको छ। सहरीया जीवनशैलीमा जोकोही पनि बिहान वा साँझपखलाई स्वस्थ र फिट रहनका लागि जीम जानेको संख्या बढ्दै गएको हो । विराटनगरका जीम एण्ड फिटनेस क्लवहरुमा वर्कआउट मात्रै नभई कार्डियो एक्ससाइज र कार्यिडाक पिटी, जुम्बा जस्तो शारिरीक लचकताका व�. . .


कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले शपथ लिए

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । कार्कीले शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्। गत पुस २४ मा दोश्रो प्रदेशसभाको पहिलो सरकारको नेतृ�. . .


बिदाइ तथा स्वागतमा भोजपुरे खुकुरी उपहार

टक्सार (भोजपुर) । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरीका लागि प्रसिद्धि कमाएको जिल्ला हो । यहाँ आउने र जाने जो सुकै कार्यालय तथा सङ्घसंस्थाका कर्मचारीलाई भोजपुरे खुकुरी दिएर स्वागत तथा बिदाइ गरिने प्रचलन छ । व्यवसायीको छाता संस्था उद्योग वाणिज्य सङ्घ भोजपुरले जिल्लामा आउने अतिथि तथा विभिन्न निकायका �. . .