सम्पूर्ण समाचार

संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : सांसद शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन । रास्वपाबाट समानुपातिक सांसद चुनिनुभएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उहाँले चाहेजति सन्तोषजनक छैन । �. . .


विशिष्टको रोजाइमा वीर अस्पताल

काठमाडौँ । वर्षौंदेखि खाली रहेको वीर अस्पतालको अति विशिष्ट तथा विशिष्ट कक्षमा पछिल्लो समय विशिष्ट व्यक्तिको उपचार हुन थालेको छ। आइतबार पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालको विशिष्ट कक्षमा भर्ना भए । यसअघि विभिन्न मन्त्रालय सम्हाल्नुभएका मन्त्रीहरूले यसको सुविधा उपयोग गरिसकेका छन्। अस्प�. . .


नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतीय मालवाहक र यात्रुवाहक सवारी साधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता तत्काल खारेज गर्न माग गरेको छ । महासङ्घको भदौ २२ र २३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको आज निर्णय सार्वजनिक गर्दै भारतीय मालवाहक र यात्रुवाहक सवा. . .


कांग्रेसले पहिलो पटक आयोजना गरेको बिपी साहित्य महोत्सवको रौनक

भीष्मराज ओझा/रासस काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको एक सय १०औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको बिपी साहित्य महोत्सवको उद्घाटन तथा पहिलो दिनका कार्यक्रम भव्यरूपमा सम्पन्न भएका छन् । महोत्सव आज भदौ २४ देखि २. . .


सङ्खुवासभा कैदी मृत्यु प्रकरण : अभियुक्त १५ जनासँग बयान सुरु

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुईजना कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग आज बिहान ११ बजेदेखि बयान सुरु भएको हो । हत्यामा संलग्न भएको अभियोगमा सात प्रहरी र आठजना कैदीबन्दीविरुद्ध जिल्ला अदालत सङ्खुवासभा चै�. . .


आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६औँ योजना ल्याउन सुझाव

काठमाडौँ । आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्घले सुझाव दिएको छ । सोह्रौँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयबारे परिसङ्घले गरेको अध्ययनसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगलाई पेस गर्दै यस्�. . .


मोरङ प्रहरीको ‘अप्रेशन शेरा ब्राभो हन्ट’ : पक्राउ परेको लुटपाट समूहले कहाँ–कहाँ मच्चाएको थियो आतंक

मिति २०८०/०५/०२ गते अन्दाजी ००:१५ बजेको समयमा हरैचाबाट बिराटनगर आउने क्रममा झोराहाट क्षेत्रमा मोटरसाईकलमा सवार ३ जना मानिसहरुले पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गरी लुटपाट गरेको । २०८०/०५/०३ गते लुटपाट गरेको सामान नगद ५,०००।– २ आनाको टप (दुई वटा) Nokia टच मोवाईल फोन र उक्त मवाईलमा प्रयोग भएको स�. . .


बाइस दिनमा ११ लुटपाट : संलग्न पक्राउ गर्न मोरङ प्रहरीको ‘अप्रेशन शेरा ब्राभो हन्ट’

विराटनगर । प्रहरीले मोरङ र सुनसरीमा श्रृंखलावद्ध लुटपाटका ११ घटनामा संलग्न समूहका ६ जनालाई नियन्त्रणमा लिएको छ । रातको ११ बजेदेखि बिहान ४ बजेसम्मको समयमा बाटो ढुकेर लुटपाट गर्दै आएको समूहलाई प्रहरीले पक्राउ गरेर आइतबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो । मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी. . .


ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालकसहित १७ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुुक्त गर्न आदेश गरेको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्ति�. . .


अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता यसै साता हुने

काठमाडौँ । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ । प्रतियोगितामा सा�. . .


इन्द्रपुर जेसीज सप्ताह सम्पन्न

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचास्थित इन्द्रपुर जेसीजले हरेक वर्ष झैँ यो वर्ष पनि समुदायलाई लक्षित गरि जेसीज सप्ताह कार्यक्रम सम्पन्न गरेकाे छ । जेसीज सप्ताहमा साताभरी भएका विभिन्न कार्यक्रममा सफल हुनेलाई पुरस्कार प्रदान गरिएकाे इन्द्रपुर जेसीज अध्यक्ष विना सुवेदी आचार्यले बताइन् । कार्य. . .


उद्योगमा दक्ष जनशक्ति उत्पादन गर्दै संगठन, अटोमेशनहरुलाई तालिम

विराटनगर । उद्योग संगठन मोरङले वकर्स फरदर ट्रेनिङ अन्तर्गत औद्योगिक क्षेत्रमा दक्षजनशक्ति उत्पादन गर्दै आएको छ । उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुको दक्षता अभिवृद्धि गर्ने योजना अन्तर्गत संगठनले यस्तो कार्य गर्दै आएको हो । संगठनले पच्चिस दिने ईण्डष्ट्रियल अटोमेशन तालिम भर्खरै सम्पन्न ग�. . .