सम्पूर्ण समाचार

सरकारले आकस्मिकरुपमा घोषणा गर्ने बिदामा बैंकले सेवा दिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । सरकारले आकस्मिकरुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो । ‘बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको �. . .


सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात् आजदेखि एकीकृत कारोबार सुरु भएको छ । आज बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गर्नुभएको हो । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । सिभिल बैं. . .


यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन

काठमाडौँ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार. . .


विराटनगरका उद्योगी ‘गल्फ फुड एक्स्पो–२०२३’ मा सहभागि, युएईमा नेपोलीटाना पास्तानुडल्सको फस्ट लन्च

विराटनगर । विराटनगरका तीन उद्योगी संयुक्त अरब इमिरेट्स (युएई) को खाद्य तथा पेय प्रदर्शनीमा सहभागी भएका छन् । नेपालमा उत्पादित नुडल्सको स्टलसहित उनीहरु गल्फ फुड एक्स्पो–२०२३ मा सहभागि भएका हुन् । एसियन थाई फुड्स, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी र गुडलाइफ बेभरेज गरी तीन उद्योगले आ–आफ्ना स्टल राखेर सहभ. . .


राष्ट्रपति चयनका लागि बालुवाटारमा बैठक सकियो, साँझ पुनःबस्ने

काठमाडौँ । राष्ट्रपति चयनका सन्दर्भमा छलफल गर्न बसेको प्रमुख राजनीतिक दलको बैठकमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवार चयनका बारेमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । बैठ. . .


सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका : मन्त्री मोदी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “लोकतन्�. . .


मोरङ र सुनसरीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर । मोरङ र सुनसरीको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बिहिबार बेलुका मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित राजमार्गमा मे. १ च ४१७१ नम्वरको पिकअप भेनले मे. ७ प ७५४३ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-४ का ३० बर्षीय बिशाल सिट�. . .


सर्लाहीमा रासायनिक मल वितरण

सर्लाही । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले यहाँका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ । स्थानीय तहका सिफारिसमा कार्यालयले युरिया, डिएपी र पोटास मल वितरण गर्न थालेको सो कार्यालयका प्रमुख दीपक थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार २० स्थानीय तह रहेको जिल्लाका दुई सय वडाबाट एक–एक. . .


धनकुटामा ७० वर्षीय बृद्धको हत्या

धनकुटा । धनकुटामा ७० वर्षीय बृद्धको विभत्स हत्या भएको छ । महालक्ष्मी नगरपालिका ५ ज्यामिरेका मानबहादुर बस्नेतको घरमै हत्या भएको हो । उनको शरीर घरमा भएपनि टाउको एक किलोमिटर दुरीमा भेटिएको थियो । घटनास्थलमा अहिले प्रहरी खटिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँव�. . .


घाँस काट्न जंगल लगेर श्रीमतीको हत्या

उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले श्रीमती युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार नगरपालिका–६ को जाप्पादेवी रमिते सामुदायिक वन क्षेत्रभित्र बिहीबार दिउँसो दुवै जना घरबाट घाँस �. . .


भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा

भोजपुर । भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐत�. . .


एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्�. . .