सम्पूर्ण समाचार

काेशी प्रदेश: मुख्यमन्त्री थापाले विश्वासकाे मत लिन उपसभामुखले ४ गतेकाे समय तोकिदिए

विराटनगर । प्रदेशसभा नियमावलीकाे १२८ काे १ अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव पेश गर्नका लागि सुचना दिएका हुन् । साेही नियमावलीकाे ३ मा प्रदेश सचिवले उपसभामुख समक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय ताेक्ने व्यवस्था छ । साेही व्यवस्था अनुसार उपसभामुखले विश. . .


विराटनगरको एम्स कलेजद्धारा प्रदेश प्रथम विद्यार्थीलाई सम्मान

विराटनगर। विराटनगरस्थित एम्स कलेजले प्रदेश प्रथम गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । कलेज परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि बि.एच.एम. चौथो समेष्टरको परीक्षाफलमा ममता राईले ३.९८ जि.पि.ए. प्राप्त गरि कोशी प्रदेशमा प्रथम स्थान हासिल गरेको दावी गर्दै कलेजले नगदसहित सम्मान गरेको हो। कले. . .


कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदाै ३ गते विश्वासकाे मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । `नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले धारा १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०/०�. . .


फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर घर भई हाल काठमाडौँ महानगरपा�. . .


विराटनगरमा ‘आयो रंगीलो सावन’ कार्यक्रम हुने

विराटनगर । विराटनगरमा 'आयो रंगीलो सावन' कार्यक्रम हुने भएको छ । नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचको संयुक्त आयोजनामा आगामी भदौ २ गते विराटनगरको सिटी पार्टीमा कार्यक्रम हुने भएको हो। महिलाहरुलाई लक्षित गरी कार्यक्रम शनिबार बिहान १० बजेदेखि रातिको ८ बजेसम्म हुने नेपाल अग्रवाल महिल�. . .


कोसीमा सुत्केरी मृत्यु प्रकरण : प्रशासनसँग परिवारको सहमति

विराटनगर । कोसी अस्पतालमा ८ दिनकी सुत्केरीको मृत्यु भएको विषयमा उत्पन्न विवाद शुक्रबार सहमति भएको छ । बिहीबार राति अस्पतालमा उत्पन्न तनाव समाधान गर्न दुई पक्षीय सहमति भएको हो । सहमतिपछि कोसी अस्पतालका सेवा सूचारु भएका छन् । रंगेली–३ निवासी सुलेखा मण्डलको आईसियुमा राखेर उपचारका क्रममा बिहीबार राती. . .


बिच्छीले टोकेपछि आफ्नै लिंग काटेर अस्पताल पुगे एक युवक

चितवन । आफ्नो लिंग आफैं काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष नफैल�. . .


बैकका प्रदेश कार्यालय विराटनगरका प्रमुखसँग डिआईजीको सुरक्षा छलफल

विराटनगर । कोशी प्रदेश प्रहरीका प्रमुख राजेशनाथ बास्तोलाले बाणिज्य बैकका प्रदेश कार्यालय विराटनगरका प्रमुखसँग सुरक्षाको जोखिमका विषयमा छलफल गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा नेपाल बैक, राष्ट्रिय बाणिज्य बैक, एन।एम।बि।बैक, ग्लोबल आई.एम.ई. बैक लगायत बैकहरुका प्रदेश प्रमुख त. . .


विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो ३ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको प्रदेश १-०२-०४४ प ३५८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्न क्रममा मोट. . .


कोशीमा ‘हेल्लो डिआईजी साब्’ भन्दै गुनासो राख्दै तल्लो दर्जाका प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखले मातहतका तल्लो दर्जाका प्रहरी कर्मचारीसँग ‘प्रदेश प्रहरी प्रमुख’ सँग टेलिफोन कार्यक्रम सुरु गरेका छन् । प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहसँग प्रत्यक्ष टेलिफोन संवाद गरेका ह�. . .


प्राधिकरणको ३८ औँ वार्षिकोत्सव : गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने चुनौती

काठमाडौँ । मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा नेपाल विद्युत् प्राधिकरण क्रियाशील भएर लागेको छ । लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा केही ठूला आयोजना अगाडि �. . .


सात सय बङ्गलादेशी पर्यटक नेपाल आउँदै

काठमाडौँ । बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभु�. . .