सम्पूर्ण समाचार

शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा विराटनगरका एकसहित सात पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षि�. . .


श्रावण शुक्ल तृतीया : वराह जयन्ती

काठमाडौँ । जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झनामा आज वराह जयन्ती पर्व मनाइँदै छ । सत्य युगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन वराह (बनेल) को रूप लिनुभएको विषय वराहलगायत पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् �. . .


श्रमिकको तलब वृद्धि कार्यान्वयन गर्न सकिँदैन : उद्योग परिसङ्घ

काठमाडौँ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले २०८० साउन १ गतेदेखि लागु हुनेगरी तोकेको श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न नसकिने नेपाल उद्योग परिसङ्घले जनाएको छ । परिसङ्घले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नयाँ पारिश्रमिक लागू गर्न नसकिने जनाएको हो । “सरक�. . .


बेरोजगारी

-अम्बिका अधिकारी सुर्य नउदाउदै जुन अस्ताएको भए भोको बस्नु पर्दैनथ्यो गरिब भएर न्याउरो मुख लगाउदै भरिया झै असी केजीको बोरा बोक्नु पर्दैनथ्यो पेट भर्न दु:ख र वेदनामा खुशी साट्न शरीरका अङ्ग बेच्नु पर्दैनथ्यो हेरन, हिजोआज कालाबजारी बढेर मेरो खल्ती खाली छ त्यसैले सबैले मेरो शरीर को दाम मात्र सोध्छन्. . .


गजल

- सृष्टि सावित्रा समय पर्खिनै मान्दैन हतार भएर म उसैलाई पर्खिन्छु लाचार भएर प्रेमी पछुतो गर्छ फटाहा भएकोमा मलाई पछुतो लाग्छ,इमान्दार भएर मनसम्म पुग्नुपर्छ सोचेकै छैन उसले हिँड्छ मेरै आँखाको वारपार भएर आमा गइन् सँगै गए मेरो खुशी पनि मन बुझ्दैन के गर्नु, यो संसार भएर तिमीले व्यापारी बन्ने ठुलै अव�. . .


घाइते चरी

-वसुन्धरा चौहान ती पर उडिरहेको समुह भन्दा धेरै पछाडि सकि नसकि उडिरहेकी घाइते चरी हुँ म हो घाइते चरी हुँ म समयले कैले नपुरिने मुटु भरी घाउ दिएको छ त्यसमाथि परिस्थितिको गुलेलीले बाध्यताका मट्याङ्ग्रा चलाएको छ। पिडाहरुले बिछिप्त हृदय बोकेर उडिरहेछु। यो निलो गगनमा सगैँ उडेका साथी भन्दा धेरै पछाडी छ. . .


हामी शिक्षिका

-शिखा खतिवडा एउटै काम एउटै नाम पाे हाम्राे पहिचान हाे याे नै राष्ट्र निर्माणमा हामी सबैको शान हाे यी विद्यार्थीहरु बनुन देशकाे चम्किलो तारा भाेलि यिनैले उठाउनेछन् देशकाे अभिभारा नैतिकता र कर्तव्य सधैं बन्नु पर्छ मुलमन्त्र यहि जगमा हाँसाेस् लाेकतान्त्रिक गणतन्त्र कर्म नै महान् पूजा भन्ने सास्व. . .


आफन्तको खोजी

-सविना श्रेष्ठ कुनै बेला म भौतारिएको थिए बेवारिसे जस्तै बनेको थिए त्यति बेला म आफन्तको साथ खोजिरहेको थिए जब जब मलाई मेरा आफन्तको साथ अनि जरुरत थियो तेति बेला मेरा आफन्तहरु आ आफ्नै दुनियाँमा थिए सायद वाहाँहरुले मलाई आफन्त भनेर चिन्न सक्नु भएन या आफन्त ठान्नु भएन तर ,म त्यही पीडाले भौंतारिरहेको थिए. . .


घाम झुल्के पछि

-मन्जु सिग्देल हो! आज म निराश छु मेरो चारैतिर निस्पस्ट अँध्यारोले घेरेको छ तर पनि म आशामा बाँचेको छु सायद कुनै दिन मेरो जीवनमा घाम झुल्किनेछ त्यति बेला तिमीले मलाई सायद देख्नेछौ तब सम्म घाँम डाडापारी पुगि सकेको हुनेछ मेरो आफ्नै संसारमा, म गौरवान्वित छु साथ मा साथ पाउने आशा छ मृत्यु बिन्दु भन�. . .


भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीहरूले कुकी समुदायका तीनजना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो ती पुरुषहरूलाई गोली हानी हत्या गरिएको थियो । “गाउँको पूर्वमा रहे. . .


गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलयातका सूचकाङ्क खराब देखिएका छन् भने विप्रेषण,. . .


गत आवको मूल्यवृद्धि सात दशमलव ७४ प्रतिशत

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो । गत आवका . . .