सम्पूर्ण समाचार

गत आवमा १५ दशमलव पाँच प्रतिशतले घट्यो व्यापार घाटा

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो आवमा यस्तो घाटा २३ दशमल. . .


कोशी प्रदेशका सांसद रानाले भने-प्रदेश नरहन सक्छ

विराटनगर । नेकपा एमालेका कोशी प्रदेशसभा सांसद राम राना मगरले प्रदेशसभा विघटनको संकेत गरेका छन् । प्रदेशसभामा विषेश समय लिदै प्रदेशसभाको आयु ५/७ महिना हुनसक्ने बताउदै उनले प्रदेशसभा विघटनको संकेत गर्दै यस्तो बताएका हुन् । ‘हाम्रो आयु लामो छैन । ५/७ महिना होला । यो प्रदेशको स्थायीत्वतर्फ गम्भीर ध�. . .


संसद्लाई बन्धक बनाउन मिल्दैन : सभापति लामिछाने

सुरुङ्गा (झापा) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताउनुभयो । “जनताका धेरै कुरा उठाउनुछ”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँड�. . .


‘रथ यात्रा’ लाई भव्य बनाउन ५०१ मुल समारोह समिती गठन,अमुल्य गरगहना नलगाउन प्रशासनको आग्रह

विराटनगर । विराटनगरमा अगामी भदौ २१ गते निकालीन लागेको ऐतिहासिक रथयात्रा महोत्सव २०८० लाई भव्य र सव्य बनाउनको लागी ५०१ मुल समारोह समिति गठन गरिएको छ । राधाकृष्ण मन्दिरका कार्य समितिका अध्यक्ष कैलास रेग्मीको अध्यक्षतामा कार्य समिति , व्यावस्थापन समिति, विशिष्ठ आजिवन सदस्य, विभिन्न संघ सस्थाका पदाधि. . .


कोशी प्रदेश : विपद व्यवस्थापनमा सरकारले काम गर्नुपर्नेमा प्रदेश सांसदहरूको जोड

विराटनगर । कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुले विपद व्यवस्थापनमा सरकारले काम गर्नुपर्नेमा जोड दिइन् । प्रदेशसभा बैठकमा शुक्रबार शुन्य समयमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । सांसद गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्ने समेत माग गरेका छन् । प्रदेशभाक. . .


विराटनगरमा हुने गाईजात्रा कार्यक्रमको टिकट खुल्ला

विराटनगर । विराटनगरमा भदौ ९ गते गाईजात्रा कार्यक्रमको लागि टिकट बिक्रि खुल्ला गरिएको छ । कार्यक्रममा ३ सय ५० जनाको सहभागिताको लागि टिकट खोलिएको आयोजकले जनाएको छ । भाद्र ९ गते दिउँसो ४ बजे शुरु हुने गाईजात्रा कार्यक्रमको स्थानीय आयोजक लायन्स क्लब अफ विराटनगर फिउजन रहेको छ । कार्यक्रममा लोकप्रिय कल�. . .


विश्वासको मत पाउँछु : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आफूले विश्वासको मत पाउने दाबी गरेका छन् । विराटनगरस्थित प्रदेशसभाको बैठक पछि शुक्रबार संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले विश्वासको मत पाउने दाबी गरेका हुन् । ‘विश्वासको मत प्राप्त गर्नका लागि गठबन्धनसँग ४७ संख्या छ रहेको बताउदै उन�. . .


उदयपुरमा घाँस काट्न रुखमा चढेकी महिलाको लडेर मृत्यु

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १३ भातीखर्क घर भई वडा नं ११ पिजी चोक बस्ने एक ३५ वर्षीया महिलाको स्थानीय जङ्गलमा स्याउला काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जङ्गलमा खसी, बाख्रालाई स्याउला काट्न जानुभएकी ३५ व. . .


साउनमा बजेट खर्च दुई र राजस्व सङ्कलन छ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गरेको छ भने करिब छ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउन मसान्तसम्ममा सरकारले रू ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ । यही अवधिमा सरकारको राजस�. . .


बङ्गलादेशी पर्यटकलाई विमानस्थलमा स्वागत

काठमाडौँ । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो । पञ्चेबाजासहित पर्यटन व्यवसायीले बङ्गलादेशी पर्यटकल. . .


२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स ’

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्र�. . .


विराटनगरको दक्षिणी क्षेत्र : विकास बजेटमा हेपिने गरेको वडाअध्यक्षको गुनासो

विराटनगर । पछिल्लो समय विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको दावी गर्दै आएको छ । तुलनात्मक रूपमा उत्तरभन्दा दक्षिणी क्षेत्र विकासमा पछाडि परेको गुनासो सम्बोधन गर्न महानगरपालिकाले केहि ठूला योजना दक्षिणी क्षेत्रमा पनि बढाउँन थालेको दृष्टान्त वि�. . .