दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । खेलको ५९ औँ मिनेटमा नीरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल निर्�. . .
विराटनगर । प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । विराटनगरमा रातोपाटी अनलाइनको प्रदेश कार्यालय उद्घाटन गर्दै सभामुख भण्डारीले परिवर्नतलाई संस्थागत गर्नपनि पत्रकारहरुको भूमिका उल्लेख्य रहेको बताउनु भएको छ । . . .
विराटनगर । गोलबजारको प्रतिभा फुटबल क्लब सिरहा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा बुधबार भएको खेलमा दमक एकेडेमी झापालाई ६ –१ गोलको फराकिलो अन्तरले हराउँदै गोलबजार फाइनलमा पुगेको हो । जितको लागि गोलबजारका कुलदेव काकी, अलमान, संज. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार १ सय ९२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७१ हजार ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हा�. . .
श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नुपरेको अधिकारीहरूले जनाएका छन् । दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ । श्. . .
लमजुङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक लाख ३१ हजार ४९४ मतदाताले भोट हाल्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये ६४ हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदाता रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये क्व्होलोसोथार गाउँपालिकामा नौ हजार २९, दूधपोखरीमा आठ ह�. . .
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय सहयोग प्रवर्द्धनबाट हुनेमा जोड दिएको छ । श्रीलङ्काको कोलम्बोमा जारी बिमस्टे�. . .
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा ट्रिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे ट्रिपरको ठक्करबाट ज्यान गएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राख�. . .
झापा । झापाको बिर्तामोडमा बिगत ६ बर्षदेखि सञ्चालनमा रहेको ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लिको आयोजनामा तिन दिवसीय उर्जा - द ट्रेनिङ फर इन्टरपेनरशिपको आयोजना हुने भएको छ । युवाहरुको बढ्दो चासो उद्यमशिलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो बिषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्�. . .
विराटनगर । जटिबुटी प्रशोधन गरेर आयुर्वेदिक औषधी उत्पादन गर्न मोरङको कटहरीमा ५० करोड रुपिँयाको लागतमा नयाँ उद्योग स्थापना भएको छ । सहकारी हुँदै लघुवित्तमा आवद्ध विराटनगरका युवाहरुको समूहले गुराँस हर्बास्युटिकल्स नामको आयुर्वेदिक उद्योग स्थापना गरेका हुन् । कटहरी-५ मा तीन बिघा क्षेत्रफलमा ३० हजा. . .
विराटनगर । इन्धन बिक्री वापतको कमिसन र ढुवानी भाडा बृद्धि नगरिएको भन्दै पेट्रोलियम डिलर एशोसिएशन र पूर्वाञ्चल पेट्रोलियम ढुवानी महासंघले आन्दोलनको घोषणा गरेसँगै विराटनगरका पम्पहरुमा इन्धन भर्नेको लाइन बढ्न थालेको छ । अभाव हुने भयमा रहेका उपभोक्ताले पम्पहरुमा लाइन बसेर आफ्ना सवारी साधनमा इन्धन भ. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले स्वदेशी उद्योगको संरक्षणका निम्त्ति विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ अन्त्य गर्न माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले अघोषित लोडेसेडिङका कारण उद्योगधन्दा तथा कलकारखानाहरु धरासायी हुने अवस्थामा पुगेको भन्दै लोडसेडिङ अबिल�. . .