सम्पूर्ण समाचार

यू–२० महिला च्याम्पियनसिप फुटबल :बङ्गलादेश च्याम्पियन हुँदा नेपाल दोस्रो बन्यो

काठमाडौँ । बङ्गलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोल अन्तरले पराजित हँुदै प्रतियोगितामा उपविजेता �. . .


मन्त्री मोदीलाई विधेयक हस्तान्तरण

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई मन्त्रालय र नेपाल कानुन समाजको विज्ञ टोलीबाट तयार गरिएका निर्माणमुखी केही सामग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र फोहरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई व्यवस्था गर्न बनेको विधेयक हस्तान्तरण गरिएको छ । समाजका अध्यक्ष ए�. . .


सुदूरपश्चिमका मुख्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रदेशसभाको आजको बैठकमा आफूमाथि विश्वासको मत प्राप्त होस् भनी मुख्यमन्त्रीले राख्नुभएको प्रस्तावलाई सभामुख भीमबहादुर भ�. . .


नेपाली चलचित्र ‘ह्रस्वदीर्घ’ मा भारतीय कलाकार

काठमाडौँ । भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको चलचित्र ‘ह्रस्वदीर्घ’ मा नेपाली कलाकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम् र अली देखिएका छन् । ब्रह्मानन्दम् ढाकाटोपी, कुर्ता र धोतीमा प्रस्तुत छन् भने अलि राजस्थानी ‘लुक्स’मा देखिएका छन् । भारतको तामिल र तेलुगु चलचित्रमार्फत नेप�. . .


भ्यालेन्टाइन्स डे : प्रेम या ट्रेण्ड

सुजता लिम्बू साँझले छोपेको विराटनगरमा सज्जित एउटा क्याफे मधुर संगीतको धुनले डम्म अघाएको थियो । कालो फराकिलो कोठालाई चारैतिर विजुलीको प्रकाश र हातले कुँदिएको चित्रहरुले कृत्रिम सुन्दरता दिने निरन्तर प्रयास गर्दै थियो । त्यो एउटा कोठा भित्र अनेकन चित्रहरु देख्न सकिन्थ्यो । हो त्यही कोठा भित्र देखिए. . .


टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति

टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्याङ्क मूल्याङ्कनसम्बन्धी काम गर्ने फिचले बिहीबार जनाएको छ । टर्की र सिरियामा सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म १७ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ । फिचले भनेको छ, “पूर्ण आर्थिक क्. . .


नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा

काठमाडौँ । अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । आज यहाँ उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ १३ गते अमेरिकाको डल्लास टेक्सासमा हुने अवार्ड कार्यक्रमको घोषणा गरेको हो । सङ्घका अध्यक्ष पुष्कर लामाले �. . .


सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्यमान बजेट र कानूनभित्रबाट गर्न सकिने सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । चालु आवको दोस्रो त्रैमासिक-अर्धवार्षिक समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सञ्चारमन्त्री रेखा शर्माले . . .


वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले समसामयिक वातावरणीय विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेवापसको प्रतिनिधिमण्डलले आज भेट गरी �. . .


विराटनगर–१० बाट नौलाख बीस हजारसहित एकजना पक्राउ

विराटनगर । प्रहरीले विराटनगर–१० स्थित सोमबारेबाट स्रोत नखुलेको ९ लाख २० हजारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र सिआरभी घोघापुलको संयुक्त टोलिले सवारी चकेजाँच गर्ने क्रममा विराटनगर–१५ का रंजितकुमार साहलाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइ�. . .


विद्यार्थी आन्दोलनको कडी : नजिकियोस् स्ववियु निर्वाचनको घडी

सुजता लिम्बु विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकदै गर्दा यतिबेला मोरङका विद्यार्थी संगठनका नेताहरुमा सक्रियता बढेको छ । विद्यार्थी नेताहरु संगठित रुपमा भेटघाटलाई तिव्रता दिन थालेका हुन् । क्याम्पसस्तरमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण कडीको रुपमा हेरिने स्ववि. . .


विराटनगरबाट स्रोत नखुलेको ९ लाख २० हजार नगदसहित पक्राउ

विराटनगर । विराटनगरबाट स्रोत नखुलेको ९ लाख २० हजार रूपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१० सोमबारे चोकबाट स्रोत नखुलेको नेपाली नगद ९ लाख २० हजार रूपैयाँ सहित विराटनगर महानगरपालिका-१९ बस्ने ४१ वर्षीय रंजित कुमार साहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । सिआरभ�. . .