सम्पूर्ण समाचार

मधेस प्रदेशसभाको आजकाे बैठक पुनः स्थगन

धनुषा । मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराउनुभएको छ । प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयल�. . .


म्यादी प्रहरीको भर्ना खुलेको आज चौथो दिन, कुन कुन जिल्लामा कति म्यादी प्रहरी छनौट हुने ?

विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको आज चौथो दिन भएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीका अनुसार चैत ११ म्यादी प्रहरी भर्नाको लागि अन्तिम आवेदन दिन पाइने छ । प्रदेश १ मा १७ हजार ८ सय जना भन्दा बढीले मंगलबारसम्ममा म्यादी प्रहरीको ल�. . .


इलाममा दुई हजार किलो छुर्पी बरामद

मङ्गलबारे । इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु.१९ लाख बराबरको छुर्पी बरामद गरिएको हो । प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जन. . .


टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताकाे पहिलो र दोश्रो दिनको खेल सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसिजद्वारा आयोजित काब्रा ग्रुप ( क्वालिटी फुड) द्वारा प्रायोजित २६औँ संस्करणको अन्तर विद्यालय जेसिज टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता विराटनगर महानगरपालिकाको सभाहलमा पहिलो र दोश्रो दिनको खेल सम्पन्न भएको छ । २६ बर्ष देखि निरन्तर एउटै आयोजक र एउटै प्रायोजक रहेको हाजि. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १६.०४ अङ्कले उकालो लागेर दुई हजार ६५०.७० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०३ अङ्कले उकालो लागेर ४९९.३३ मा पुगेको छ । नेप्से पर�. . .


विराटनगरका बिकेन थापा दोहामा हुने कम्पिटिसन म्यानेजर सेमिनार“ मा सहभागी

विराटनगर । कतारको राजधानी दोहामा आयोजना भएको “२०२२ अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) – एशियन टेबुल टेनिस युनियन (एटिटियु) कम्पिटिसन म्यानेजर सेमिनार“ मा बिराटनगर–३ निवासी आइटीटीएफ लेभल २ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक बिकेन थापा नेपालको तर्फबाट सहभागी भएका छन् । मार्च १८–२० �. . .


मोरङको लेटाङमा बुधबारदेखि दिनको ६ घण्टा हिँडडुल गर्न पाउने गरि कर्फ्यु जारी राख्ने निर्णय

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङको चार किल्ला सीमानाभित्र जारी अनिश्चितकालीन कर्फ्यु केही परिवर्तन सहित जारी राख्ने निर्णय गरेको छ । मङ्गलबार बसेको बैठकको निर्णय बमोजिम मोरङ प्रशासनले दिनको ६ घण्टा निर्वाध आवागमन गर्न पाउने कर्फ्यु जारी राख्ने निर्णय गरेको हो । निश्चित समयसीमा तो�. . .


व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनु : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको �. . .


भारतबाट आएका साध्वीद्वयद्धारा शिक्षादिप कलेजका विद्याथीलाई योग प्रशिक्षण

विराटनगर । भारतको हरिद्धारबाट आएका साध्वीद्वयद्धारा विराटनगरमा रहेको शिक्षादिप कलेजका विद्याथीलाई योगा प्रशिक्षण दिएको छ । शिक्षादिप कलेजले मंगलबार नयाँ भवनमा रहेको सभाहलको उद्घाटनसंगै विद्यार्थीहरुलाई एक दिने योगा प्रशिक्षण दिएको हो । ‘योग प्रशिक्षण तथा सभाहल’ को उद्घाटन हरिद्वारबाट आएका सा�. . .


नायक पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता

दमौली । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका नायक पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । जिल्ला न्यायाधिवक्ता र. . .


लेटाङ घटनाको स्थलगत अनुगमन (फोटो फिचर )

विराटनगर । बालिकालाई शिक्षकद्वारा दुव्र्यवहार गरेको घट्नाले उग्र रुप लिदा लेटाङ नगरपालिका वडा न ५ स्थित शिक्षा विकास माविमा भएको क्षतिको मंगलबार स्थलगत अनुगमन गरिएको छ । अनुगमनमा संघिय संसद घनश्याम खतिवडा, यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरे, संविधान सभा सदस्य डिग बहादुर ल�. . .


विराटनगरका उद्योगी गोयलद्वारा दश लाखको छात्रवृत्ति कोषको स्थापना

विराटनगर । विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा दशलाखको नया“ छात्रवृत्तिको स्थापना गरेका छन् । मंगलबार विद्यालयमा आयोजित सुमनदेवी गोयल छात्रबृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै गोयलले सो को घोषणा गरेका हुन् । यसअघि सोही विद्यालयमा उनी सं�. . .