काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ । आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै सङ्घले सोको जानकारी गराएको हो । बोर्डले यु–१९ �. . .
सुजता लिम्बू दलहरु भन्छन् : पहिचानको पक्षमा आन्दोलन निरन्तर रहन्छ विराटनगर । प्रदेश सरकारको पाँच वर्षे कार्यकालमा ७ प्रदेशमध्ये ६ प्रदेशले नाम र राजधानी पाइसेकोको छ । गत कात्तिक ३ गते दुई नम्बर प्रदेश अर्थात मधेश प्रदेशले पहिचानको आधारमा नाम पाएसँगै प्रदेश १ दबाबमा परेको छ । प्रदेश १ ले राजनधानी पा�. . .
काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर गर्नुभएको हो । निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको न�. . .
काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछ. . .
गण्डकी । गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको विवाद अझ चुलिँदै गएको छ । बेलाबेला विवादमा आइरहने नेपाल क्रिकेट सङ्घ (क्यान)को पछिल्लो विवादको कारण सोही लिग बन्न पुग्यो । खेलमा ‘स्पट फिक्सिङ’ भएको प्रमाणित भएपछि प्रतियोगिता नै विवादमा तानियो । सो विषय. . .
विराटनगर । प्रहरीले सुर्तीसहित रंगेलीबाट एकजनालाई पक्राउ गरेको छ । बुधबार दिँउसो २ बजे रंगेली नगरपालिका– ५ आँपगाछीमा भारतबाट अवैधरुपमा नेपाल तर्फ ल्याउदै गरेको २३ बोरा सुर्ती पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका ५ बस्ने ३३ वर्षिय उसमान शेख मिँया रहको जिल्ला प्रहरी कार्. . .
प्रेम देवान विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थल मध्ये विराटनगरमा जडान गरिएको व्यागेज ह्याण्डलिङ्ग सिस्टम पहिलो भएको दावी गरिएको छ । नेपाल नागरिक उड्डयन सेवा निर्देशनालयका उप �. . .
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६५ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६१ वटा कम्पनीको ५० लाख २४ हजार तीन सय ८१ कित्ता सेयर ३६ हजार आठ सय ७९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७६ करोड ७० लाख �. . .
विराटनगर । प्रहरीले विराटनगर–६ केशलिया नहरबाट २१ केजी गाँजा छोडेर भागेको मोटरसाइकल बरामद गरेको छ । गाँजा बोकेर भारततर्फ गईरहेको अवस्थामा को १३ प ४६६८ नम्बरको मोटरसाइकल प्रहरीको आकस्मिक चेकिङ्गमा परेको थियो । गत माघ १५ गते साँझ ६ः१५ बजे केशलिया नहरको बाटो गुडिरहेको मोटरसाइकलमा सवार व्यक्तिले अगाडी. . .
काठमाडौँ । आयोडिनयुक्त नुनको थप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ । नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश हो । नेपालमा सन् १९९८ देखि ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’ का . . .
विराटनगर । विराटनगर महानगरपालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन् । बालबालिकाबीचको विभेद, बाल श्रम, बाल विवाह जस्ता घट्ना दोहोरिने गरेको छ । अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान पाइने सकस नगरक्षेत्रभित्र यथावत् नै छ । विराटनगर–७ मा आदर्श बालिका �. . .
सर्लाही । गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउँन नसक्दा उनीहरु मर्कामा परेका हुन् । हाल किसानहरुले गोलभेँडा प्रतिक्रेट रू एक सय ५० देखि दुई सय सम्ममा बिक्री गरिरहेका छन् । प्रतिकेजी रू छ. . .