इलाम । इलामको रोङ गाउँपालिका–४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको हार्ड �. . .
विराटनगर । विराटनगरस्थित सत्यनारायण माविका ३७ जना विद्यार्थीहरुलाई २ लाख बढीको छात्रवृत्ति प्रदान गरिएको छ । मङ्गलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयका २२ जना विद्यार्थीहरुलाई समाजसेवी दिनबन�. . .
काठमाडौं । भूमिगत पानीको अत्यधिक दोहन, पुनःभरणका समस्या, मुहान तथा तालतलैयाको संरक्षणको अभावमा मानव सभ्यतासँग जोडिएको पानीको उपलब्धतामा सङ्कट हुनसक्ने सम्भावनामा बढ्दै गएको छ । बढ्दो जनसङ्ख्या, सिँचाइ, कृषि उत्पादन, औद्योगिकीकरणलगायत कारण विश्वभर पानीको प्रयोगमा बढोत्तरी आएको छ । वैज्ञानिक खोज अ�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ५ सय ९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ६ सय ८८ छ । पछिल्लो २४ घण्. . .
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा झण्डै १५ मानिस सङ्क्रमित भएका छन् । “दैनिक सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा कम भएको अहिले तेस्रो दिन हो,” सरकारी एक अधिकारीले पत्रकारहरुसँग भने । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको संघीय स्वास्थ्य मन्त्रालयको तथ्या. . .
अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन् । अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९�. . .
काठमाडौं । “विद्युतीय चुलोको प्रयोग गर्ने बारेमा धेरैले चर्चा मात्रै गरे । हामीले काम गर्यौँ । यसबाट असाध्यै राम्रो प्रतिक्रिया पाएका छौँ । अहिले माग धान्नै गाह्रो भएको छ” काभ्रेपलाञ्चोक तेमालका कल्पना लामाले सुनाउनुभयो । तेमाललाई धुवाँमुक्त बनाउने र स्वच्छ चुलोको प्रयोग बढाउने उद्देश्यले गत व�. . .
विराटनगर । लेटाङमा जिल्ला प्रशसान कार्यालय मोरङले जारी गरेको आदेश उल्लङ्घन गर्ने १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङका विभिन्न स्थानहरुमा सोमबारदेखी नै कर्फ्यु जारी गरेको थियो । लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रालाई य�. . .
विराटनगर । कांग्रेस नेता एवम् पूर्वमन्त्री महेश आचार्यले मोरङ-४ बाट आफू अन्तिमपटक उम्मेदवार हुन चाहेको खुलासा गरेका छन् । पार्टीका नेता र कार्यकर्तासित उनले 'यसपटक मैले अन्तिमचोटी इच्छा गरे, सबैको सहयोग होस्, अर्कोपटक म प्रत्यक्षबाट खडा हुन्न' भन्दै सहानुभूति लिने प्रयास गरेका छन् । कांग्रेसको प्र. . .
विराटनगर । मोरङको लेटाङमा गता आईतबार एक महिला प्रहरीको ज्यान जानेगरी भएको घटनाको विरोधमा विराटनगरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । महेन्द्र मोरङ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार विहान विरोध प्रदर्शन गरेका हुन् । लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यामिक विद्यालयमा कक्षा . . .
नारायण अधिकारी चितवन । चितवनका दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको �. . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी उहाँले घाइते/अपाङ्ग योद्धा. . .