काठमाडौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्. . .
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ । आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बङ्गादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । प�. . .
काठमाडौँ । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उक्त रिटमाथिको सुनुवाइ पूर्णइजलासबाट हुने आदेश दिएको हो । उक्त रिटमा�. . .
झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालकको मृत्यु भएको छ । झापा गाउँपालिका– १ लसुनाका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार अन्दाजी १२ बजेको समयमा नेपाल भारत सीमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालकको डुब�. . .
काठमाडौँ । सोमबार सेयर बजारको परिसूचक नेप्से २२०० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा २६.६६ अंकले नेप्से घटेको हो । परिसूचक नेप्से घट्दा कारोबार रकम भने बढेको छ । आइतबार कुल ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ४ अर्ब ७३ करोडको कारोबार भयो । कुल ५० कम्पनीको मूल्य बढ्दा १६३ को घट्यो �. . .
काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् । पक्राउ परेका परियारले आफू यातायात व्यवस्था क�. . .
इनरुवा । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० शैय्या सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गुु शैय्या सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्ल�. . .
झापा । विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ । बर्सेनि अर्बौं रुपैयाँमा विदेशबाट आयात हुने रबर र रबरजन्य वस्तुल�. . .
साउनको दोस्रो सोमबार आज बिहानैदेखि विराटनगरका मन्दिरहरुमा भक्तजनको भीड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ। यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्र. . .
इलाम । आन्तरिक पर्यटकको रोजाइमा रहेको इलामको पर्यटकीय स्थल कन्याममा एटिभी राइड (चार पाङ्ग्रे बाइक) को सेवा सञ्चालन गरिएको छ । सूर्योदय नगरपालिकाको कन्याम क्षेत्रमा कन्याम एड्भेन्चर प्रालिले साहसिक यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी दुई वटा एटिभी राइडको सेवा सुरु गरेको हो । सूर�. . .
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार गरेर पछिल्लो पाँच वर्षमा सरकारलाई साढे चार खर्ब राजस्व बुुझाएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८९/८० सम्म भारतबाट झन्डै डेढ करोड किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात गरेर चार खर्ब ४९. . .
विराटनगर। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई अर्थात ‘हर्क साम्पाङ’ अक्सर आफ्नो धारणा समाजिक सञ्जाल फेसबुकमा व्यक्त गर्छन् । सामान्य विषयलाई पनि फेसबुकमा अटाउने उनी दैनिक जस्तो अनगिन्ति स्टाटसहरु पोष्ट गर्छन् । यस्तैगरी उनले शनिबार एउटा स्टाट लेखे,‘ विरुवा रोपेको उखेलिए डोजर चल्नेछ ! अनेक प. . .