सम्पूर्ण समाचार

कोशी प्रदेश : सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार हुने

काठमाडौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएक. . .


विराटनगरमा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न

विराटनगर ।  जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीसित छात्राहरुले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाउन आग्रह गर्नुभयो । उहाँले भन�. . .


मेयर हर्क साम्पाङलाई कारबाहीको माग राख्दै मोरङका सिडिओलाई ज्ञापनपत्र

प्रेम देवान विराटनगर । धरान उप महानगरपालीकाका मेयर हर्क साम्पाङ विरुद्ध वैदिक सनातन धार्मिक समुहले कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय मोरङलाई ज्ञापनपत्र बुझाएका छन् । धरान–२ मा रहेको प्राचीन सिंहदेवी मन्दिरको १०० मिटर माथि पर्ने गरी चर्च निर्माण गरेको भन्दै वैदिक सनातन धार्मिक समुहद्�. . .


धरान सेउतीको घटनापछि जंगल ‘मिसन’गस्तीमा प्रहरी

विराटनगर । गत शुक्रबार धरानको सेउती पुल नजिकै लुटेरा समूहको आक्रमणमा परेर विराटनगर–५ का रोहित चौधरीको हत्या भएपछि जंगल क्षेत्रमा प्रहरी गस्ती बढाएको छ । चोरी, लुटपाट र अपराधका घटना हुनसक्ने संभावित जंगल एरियामा प्रहरीले गस्ती सुरु गरेको हो । मोरङको पथरी–जाँते सडक खण्डको जंगल र कानेपोखरीको जंगल क्ष�. . .


विराटनगरको अरनिको कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर १० मा रहेको अरनिको कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण गराएको छ । कलेजले मंगलबार विहान एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । विज्ञान संकायमा ९२० र होटेल मनेजमेन्ट र व्यवस्थापन संकायमा ८० जना विद्यार्थी भर्ना भएका छन् । भर्न�. . .


खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । उहाँले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राख्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटाली�. . .


मन्त्री मोदीले गरे लोहन्द्र खोलाको पुल र सुनसरी मोरङ सिंचाई आयोजनाको नहर उद्धघाटन

विराटनगर । लोहन्द्र खोलाको पुल र सुनसरी मोरङ सिंचाई आयोजनाको नहरको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्धघाटन गरेका छन् । २०७४ सालको बाढीले बगाएका पुल र नहर बगाएको ६ बर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । उक्त पुल र नहरको मंगलबार संघीय मामिला तथा साम�. . .


गत आवमा ७८ करोडको सिमेन्ट निर्यात

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार गत आवमा रु ३५ करोड ८९ लाख ५१ हजार बराबरको छ लाख सात हजार ७३ मेट्रिक टन. . .


नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति

गण्डकी । देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छोड्नेलाई. . .


पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९-८० मा पूर्वी नाकबाट रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्य बराबरको ताजा तरकारी र रु द�. . .


नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ । सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा सीमित भएको छ । . . .


काठमाडौँमा अपराधिक गतिविधि बढ्दो

काठमाडौँ ।  काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो । आव २०७७-७८ मा पाँच हजार ६६२, आव २०७८-७९ मा आठ हजार नौ सय ७७ र आव २०७९-८० मा १३ हजार चार सय ६४ अपराधका मुद्दा दर्ता भएका थिए । प्रहरी वरि. . .