सम्पूर्ण समाचार

रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय जाने

रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । उनको स्वकीय सचिव दीपक बोहराले प्रशासन जाने तयारी भएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने तयारी भएपनि समय भने ‘फिक्स’ नभएको उनले बताए । उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने बुझि. . .


यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म हुने

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार परीक्षा चैत २९ सम्म हुनेछ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने �. . .


वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन

काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ । डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले उहाँलाई सम्मान गर्नुभयो । प�. . .


प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुभएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति क. . .


१ करोड लगानी गर्दै विराटनगर ११ मा जिम क्लब ,मेयर कोईरालाले गरे उद्धघाटन

विराटनगर । शारीरिक रुपमा स्वस्थ्य र दुरुस्त बनाउने उदेश्यले संचालनमा ल्याएको द रोयल पावर जिम एण्ड फिटनेस क्लब संचालनमा आएको छ। विराटनगर ११ जनपथ टोल केशलिया रोडमा संचालन भएको क्लबको उद्घाटन बिराटनगर महानगरपालिकाको प्रमुख नागेश कोईरालाले रातो रिवन काटेर गर्नु भएको थियो । युवाहरुलाई शारीरिक र मानस�. . .


विराटनगरमा माघ १९ बाट जारी “सीएनआई कोसी एक्स्पो” को तयारी धमाधम

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई कोसी एक्स्पोको तयारी यतिबेला धमाधम भईरहको छ । विराटनगर महानगरपालिका–२ शंकरपुरको खुला चउरमा यतिबेला एक्स्पोको तयारी तिब्र पारिएको छ । एक्स्पो स्थलमा आवश्यक संरचना जडान र निर्माणको काम जा. . .


कटहरी गाँउपालीकाद्धारा मन्त्री अमनलाल मोदीलाई स्वागत तथा सम्मान

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मुलुकमा शुसासन कायमगर्न आफुले कामगर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री मोदीले कर्मचारीतन्त्रमा ब्याप्त भ्रष्टाचार अन्त्य गर. . .


कटहरीमा जारी वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा होराईजन क्रिकेट क्लबको जित

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा जारी वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगरको होराईजन क्रिकेट क्लबले जित हात पारेको छ । प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको खेलमा झापा बिर्तामोडको बुस्टन क्रिकेट एकेडमीलाई २४ रनले पराजित गर्दै होराईजनले जित हात पारेको हो । पहिलो ब्याटिङ ग�. . .


अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । “अहिले म्यानुअल्ली रुपमा उडान स. . .


संखुवासभाबाट आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

विराटनगर । संखुवासभामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भोटखोला गाउँपालिका-५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्�. . .


एपिएफलाई टाइगर कप भलिबलको उपाधि

कास्की । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा . . .


भारतमा दुई वटा सैनिक विमान दुर्घटना

भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्यप्रदेश राज्यको ग्वालियरमा आज विहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ । वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए । एउटा वि�. . .