झापा । महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगा भैँसी भन्दा गाईगोरुमा रोगको समस्या बढी छ । लम्पी स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशन�. . .
-पुष्पा नेपाल सुवेदी लाल बहादुरले आफ्नै रगत पसिना बगाएर तराईको एउटा गाउँमा ४ आना जग्गा किन्यो र एउटा सानो झुपडी बनायो।घरैमा टाँसेर एउटा गाई अट्ने गोठ र ३/४वटा बाख्राको लागि खोर पनि बनायो। स-साना दुईवटा छोराछोरी र श्रीमतीसँग खुशीले जीवन चलाईरहेको थियो ऊ। गाउँकै अगाडि भने मुखियाको ठूलो खाली जमिन थियो। �. . .
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा �. . .
विराटनगर । जोगबनी नाकामा अहिले कडाई गर्न थालिएको छ । एक सय रुपैयाँ भन्दा माथीको सामान ल्याएमा अनिवार्य भन्सार काट्नुपर्ने नियमलाई कडाईका साथ अगाडी बढाईदै छ । केहीदिन यताको भन्सार नाकाको कडाई भएपछि नेपाली ग्राहक अहिले जोगबनी जानेक्रम घट्दो छ । उता जाने ग्राहकहरुले नेपालमा नै सामान खरिद गर्न थालेका छ�. . .
काठमाडौँ । एक सय किलो सुन तस्करीको आरोपमा पक्राउ गरेका चिनियाँ नागरिकसहित चार जनामाथि अनुसन्धान गर्न नौ दिनको म्याद थपिएको छ । आरोपी चार जनालाई आज उच्च अदालत पाटनमा पेश गरिएकोमा अदालतको आदेशले उनीहरूमाथि अनुसन्धान गर्न नौ दिनको म्याद पाएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले ज. . .
विराटनगर । सुनसरीको धरानमा गोली प्रहारबाट विराटनगरका एक युवकको हत्या भएको छ। शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका ५ निवासी २८ वर्षीय रोहित चौधरीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । धरानबाट इटहरीतर्फ आउँदै गरेको र केही समय जङ्गलको छेउमा बसिरहेका. . .
काठमाडौं । देशभर हालसम्म ६८ प्रतिशत रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र रोपाई भएको हो । गत वर्ष साउन ५ गते अर्थात् आजकै दिनसम्म ८८ प्रतिशत रोपाई सकिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ. . .
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई म्याद दिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहा�. . .
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यद्यपि टक्सारले यसको परीक्ष. . .
काठमाडौं । ललिता निवास जग्गा प्रकरणअन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज उक्त प्रकरणमा संलग्न भाट�. . .
विराटनगर । दधिराज सुवेदी पुरस्कारबाट वरिष्ठ साहित्यकार सनत रेग्मी र पत्रकार अनन्तराज न्यौपाने पुरस्कृत भएका छन् । रेग्मीलाइ साहित्य र न्यौपानेलाई पत्रकारिता क्षेत्रमा योगदान पुर्याएबापत दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शुक्रबार पुरस्कृत गरेको हो । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री �. . .
विराटनगर । नेपाल ईन्जिनियरिङ्ग एसोसिएसन कोशी प्रदेशले ६१ औँ ईन्जिनियरिङ्ग डे विविध कार्यक्रम गरी मनाएको छ । एसोसिएसनले सामाजिक कार्यक्रमदेखी खेलकुदका कार्यक्रम सम्म गरेको छ । नेपाल ईन्जिनियरिङ्ग एसोसिएसन कोशी प्रदेशले फुटसल अन्तर्गत विभिन्न जिल्ला र शहरका ईन्जिनियरका टिमहरुसंग फुटसल प्रतियो�. . .