सम्पूर्ण समाचार

हिसान स्पोर्टस् मिटमा सात विद्यालयलाई सफलता

विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको क्रिकेटमा कान्तिपुर कलेज र विकेभिएम कलेज तथा फुटबलमा रेड स्टार कलेज, जनक मेमोरियल कलेज र शिक्षादिप कलेज तथा भलिबल मोर्डन एरा र अर्किड कलेज विजय भएका छन् । बुधबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा कान्तीपुर कलेजले मेरिल्याण्ड कलेजलाई ५७ रनले पर�. . .


भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित

भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन रु तीस हजारमा घरबाट�. . .


दुई वर्षमा तीन हजार झोलुङ्गे पुल बनाइने

काठमाडौँ । सरकारले आगामी दुई वर्षमा मुलुकभर तीन हजार झोलु्ङ्गे पुल निर्माणको योजना अघि बढाएको छ । झोलुङ्गे पुलको अभावमा नागरिक शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस् भनी प्रत्येक आधाआधा घण्टाको दूरीमा पुल निर्माणका लागि योजना बनाइएको सहरी विकास मन्त्रालयले जनाएको छ । सह. . .


दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो । आज दुई सय ६१ वटा कम्पनीको ९५ लाख ३२ हजार आठ सय ६७ कित्ता शेयर ५४ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४६ करोड ६५ लाख आठ हजार तीन सय ३�. . .


विराटनगर ढाटमा भएको दुर्घटनामा एकजनाको मृत्यु

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–३ ढाटमा बुधबार बिहान भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–८ का ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठ रहेका छन् । उनी प्रदेश १ संसदसचिवालयका कर्मचारी हुन् । हाईवेमा बिहान ८:५५ बजे भएको दुर्घटनामा उनी गम्भीर घाईते भएका थिए । तत्काल. . .


प्रदेश १ मा मुख्यन्यायधिवक्तामा गजेन्द्र आचार्य नियुक्त

विराटनगर । प्रदेश १ मा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य मुख्यन्यायधिवक्ता पदमा नियुक्त भएका छन् । उनले आज (बुधबार ) सपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङज्यूको उपस्थितिमा उच्च अदालत विराटनगरका न्यायधिस सत्यमोहन जोशी थारुबाट आचार्यलाई मुख्यन्यायधिवक्ता पदमा सपथ गराएका हुन् । विर्ता�. . .


२ लाख १४ हजार भारतीय रुपैयाँ सहित ईटालियन नागरिक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँ सहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको उक्त भा�. . .


इसेवाको वार्षिकोत्सव अवसरमा अफरै अफर

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पूरा गरेर १५ औँ वर्षमा प्रवेशको अवसरमा विभिन्न छुट दिने भएको छ । इसेवा वार्षिकोत्सवको अवसरमा मंगलवार पत्रकार सम्मेलन गर्दै विभिन्न अफरहरु सार्वजनिक गरेको हो । सम्मेलनमा इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्या. . .


प्रदेश मुख्य न्यायाधिवक्तामा झापाका आचार्य नियुक्त

विराटनगर । प्रदेश १ को मुख्य न्यायाधिवक्तामा झापाका वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। नेपालको संविधान २०७२ को धारा १६० ले महान्यायाधिवक्ताको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्या�. . .


नेपाल विजनेश कलेजको खेल सप्ताह सम्पन्न

विराटनगर । विराटनगर-११ स्थित नेपाल विजनेश कलेजले खेल सप्ताह सम्पन्न गरेको छ । माघ १ देखी ६ गते सम्म विभिन्न खेलखुद प्रतियोगीता गरी खेल सप्ताह सम्पन्न गरेको हो । उक्त प्रतियोगीतामा फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, व्याडमिन्टन, १०० मीटर दौड र स्पुन रेस जस्ता खेल समावेस गरीएको थियो । खेलकुदबाट विद्यार्�. . .


आचार्यको आत्मदाह राज्यप्रतिको निराशा र आक्रोशको संकेत : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले संघीय संसद भवनअगाडि इलामका युवा प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहप्रति दुःख व्यक्त गरेका छन् । उनले सो घटनालाई जनतामा राज्यप्रतिको निराशा र आक्रोशको संकेत भएको टिप्पणी गरेका छन् । मेयर कोइरालाले निजी सचिवालयमार्फत आफ्नो भनाइ सार्वजनिक ग. . .


सुन्दरहरैँचामा ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका १२ स्थित भित्री सडकमा ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने अजित चौधरीको छोरी डेढ बर्षीया अननिया चौधरी रहेकी छन् । मंगलबार दिउँसो ४ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको को १ ख ६८२५ नम्बरको ट्रिफरले ठक्कर दिँदा बालिकाको घट. . .