काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । साथै गण्डकी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्ष. . .
विराटनगर । विराटनगरमा रहेको ‘भाइरल हुड डान्स स्टुडियो’ले आयोजना गरेको ‘भिक्ट्री स्कुल डान्सिङ स्टार’को उपाधी अनिसा विकले हात पारेकी छिन् । विराटनगरमा रहेका विभिन्न विद्यालयका १०० भन्दा बढीको सहभागी रहेको अडिसन राउण्डबाट फाइनलमा १७ जना छनोट भएका प्रतियोगीहरुले फाईनलमा आफ्नो प्रस्तुती प्रदर्शन ग. . .
काठमाडौँ । नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरेको छ । प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गर्नुभएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जा�. . .
विराटनगर । स्थानीय बजार प्रवद्र्धनका लागि भन्सार नाकामा कडाइ गर्न विभिन्न सरोकारवाला निकायसित विराटनगर महानगरपालिकाले समन्वय मात्रै गरेको स्पष्ट पारेको छ । विज्ञप्ति जारी गर्दै महानगरले स्थानीय व्यापारी, उद्योगी, व्यवसायीले स्थानीय प्रशासन, प्रहरी, भन्सार, राजस्वलगायतका निकायसित समन्वय गरी भन्. . .
काठमाडौं । नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो दुरुपयोग गरेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले प्रधानमन्त्रीको फोटो ‘सम्पादन’ गरी सामाजिक सञ्जालमा राख्ने रुपन्देही देवदह नगरपालिका घर भइ बुटवल बस्ने ४. . .
विराटनगर । विराटनगर-२स्थित सेन्टजोसेफ मा. वि. विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्दै आएको छ । सेन्टजोसेफ माध्यमिक विद्यालयले प्लस टु तर्फ साइन्स , म्यानेजमेन्ट, कम्प्युटर साइन्स र होटल म्यानेजम्यान्ट अध्ययापन गराउदै आएको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, व्यवस्थित क. . .
विराटनगर । विराटनगरमा सुरू भएको दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् । विराटनगर-१ स्थित डन बस्को स्कुलको खेल मैदानमा सोमबारबाट सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी दुहबीको सरस्वती मावि, इटहरीको कृष्टल स्कुल र बुढीगंगा. . .
विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेजलाई एक विशेष कार्यक्रम बीच काठमाडौँमा केन्द्रविन्दु नामक संस्थाले ‘मस्ट कन्सीस्टेन्ट एकेडेमिक अवार्ड’, २०८० बाट सम्मान गरेको छ । मेरिल्याण्ड कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रविन्दुले उक्त अवार्ड प्रदान गरेको हो । उ. . .
विराटनगर । विराटनगर महानगरपालीकाले आज साउन १ गते देखि सुर्तीजन्य पदार्थको किनबेचमा प्रतिबन्ध लगाएसँगै पान व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । नगर परिषदको निर्णय अनुसार सुर्तीजन्य सबैथरी पदार्थको बेचबिखनमा प्रतिबन्ध लगाएपछि विराटनगर क्षेत्र भित्र रहेका पान व्यावसायहरुले पसल बन�. . .
विराटनगर । विराटनगर ९ स्थित शिक्षादीप कलेजलाई 'प्रेस्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड, २०८०' प्रदान गरिएको छ । आइतबार काठमाडौंमा केन्द्रबिन्दु डटकमले आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच शिक्षादीप कलेजलाई प्रेस्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड प्रदान गरिएको हो । शिक्षादीपले २०५३ सालदेखि श. . .
काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार आज दिउँसो साढे २ बजेसम्ममा २० दशमलव ४५ प्रतिशत पालिका बजेटवि�. . .
झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रू १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली भएको छ । उहाँका अनुसार भन्सारले गत आवमा रू २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्. . .