सम्पूर्ण समाचार

मृत्युपस्चात अंग दानको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाको जोड

विराटनगर । मस्तिष्क मृत्युपस्चता अंग दान गराउनको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको कारणले अब जनचेतना बढाएर मस्तिष्क मृत्युपश्चात अंग दान गर्नको लागि अभिपेरीत गरिनुपर्नेमा बताएका हुन् । कार्यक्रममा बोल्दै कोशी प्रदेशक�. . .


गजल

-अच्युत आचार्य आफू आफू एक अर्कामा गर्छौ हानाहान । अबुझ सरी मौन बनी बस्छौ जानाजान ।।१।। थाहै नदिई पालै पालो कहाँ धाउँछौ घरमा छाडी सधैँ भरी एक्लो जहान् ।।२।। आफूमाथि सधैँ प्रश्न उठीरहदा बन्द गर्छौ बह्रो बनी आफ्नो दुवै कान् ।।३।। आजभोलि कस्तो पाठ सिक्यौ तिमीले घरको गाह्रो ढल्दा पनि गर्छौ तानातान् ।।. . .


विराटनगरका मेयर नागेश कोईराला सहित ५४ जनाले गरे मृत्युपश्चात अंग दानको घोषणा

विराटनगर । विराटनगरका मेयर नागेश कोईराला सहित ५४ जनाले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न ‘मस्तिष्क मृत्यु पश्चातको अंगदान सम्बन्धि कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषय �. . .


समाजवादी मोर्चाको पहिलो बैठक जारी

काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक जारी छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री समेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दा. . .


सस्तो मान्छे

-द्वारिका नेउपाने एउटा मान्छे सस्तो लोकप्रियेतामा बिकेछ टुप्पी बेचेर पहिचान खोज्दैछ फेरि उहीँ पहिचान किन भन्दै छ राम नाम को झोला बोक्दै छ एउटा मान्छे फेरि हराउदैछ सबैलाई हराइ दिने प्रयास गर्दै छ उ रणभुल्ल छ उ बुझ पचायेको छ या कसै को पुच्छर समायेको छ त्यो मान्छे सस्तो मा हरायेको छ अस्तित्व आफै गुम. . .


अपराधका घटना बढ्दो : मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि

काठमाडौं । मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी. . .


सपनाको सहर

-राकेश मण्डल अब न कसैले पाउँने आश छ, न कसैलाई गुमाउने डर मेटाई सके मैले आफनो मनको सबै रहर सजाएको थिए जुन सपना मैले, तिमिसँगै बसाउने घर जलिसक्यो मेरो त्यो सपनाको सहर अब न कसैले पाउने आश छ, न कसैलाई गुमाउने डर मेटाई सके मैले आफ्नो, मनको सबै रहर, अमृत जस्तो मेरो मायालाई, सम्झयौ तिम्ले जहर खोजे जस्तै भेटोस्. . .


एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन प�. . .


जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्छौं : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताउनुभएको छ । सो पार्टीको आज आयोजित तारकेश्वर नगरपालिका भेलामा उहाँले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु सधैँ तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो,. . .


गजल

-किस्मत खतिवडा खुसी खोज्दा खोज्दै एकदिन जिन्दगी सकिन्छ बरु दुश्मनले साथ देला  आफन्तले चोट दिन्छ दु :ख परेको बेला कसैले चिन्दैनन् तपाईलाई टन्न पैसा बोकेर हिड्नुस पराईले पनि चिन्छ दुनियाँ  स्वार्थी छ  महोदय, यो  कलियुग हो यहाँ  औकात धनको  तराजुमा  जोखिन्छ कसै माथि विश्वास गर्ने जमाना छैन  यहाँ मुखमा . . .


मानव–वन्यजन्तु द्वन्द्व : पाँच वर्षमा दुई सय जनाको मृत्यु, ६० करोड बढी राहत क्षतिपूर्ति

काठमाडौँ । पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले व्यहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने विभिन्न प्र�. . .


लम्पी स्किन महामारी : एक लाख ८० हजार पशुलाई खोप

काठमाडौं । सरकारले मुलुकभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न हालसम्म एक लाख ८० हजारभन्दा बढी पशुमा यसको खोप लाउने कार्य सम्पन्न गरेको छ । लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । सरकारले प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक प. . .