सम्पूर्ण समाचार

महाशिवरात्रि पर्वका अवसरमा पाशुपत क्षेत्रमा मन्त्री आलेद्वारा व्यवस्थापन र निरीक्षण

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा भगवान् पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा लाखौँ भक्तजन उपस्थित रहेका छन् । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको छ भने ढोका खोल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड प�. . .


भारतमा थप झण्डै सात हजार नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ सङ्क्रमित भएका हुन् । सोही अवधिमा अरु १८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । अहिले सङ्क्रमित अव. . .


जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ

काठमाडौं । नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसीसीबाट निर्माण हुने प्रसारण निर्माणको काम सहजरुपमा निकर्षमा पुर्‍याउन भने कडा मिहिनेत गर्नुपर्ने हुनसक्छ । कूल ३१२ किलोमिटर लामो प्रसारण . . .


धरानको होटलमा मृत भेटिएकी महिलाको सनाखत

विराटनगर । धरानको एक होटलमा मंगलबार मृत अवस्थामा फेला परेकी महिलाको सनाखत भएको छ । मृतक पाँचथरको मिक्लाजुङ–१ की ३९ वर्षीय सुमित्रा तामाङ रहेको पुष्टि भएको हो । उनका श्रीमान् हाल ब्रुनाईमा रहेको बताइएको छ । उनी इटहरी उपमहानगरपालिका ५ तुलसा टोलमा बसोबास गर्दै आएकी थिइन् । मृतकसँगै भेटिएको नागरिताको आ. . .


नेपाल मुद्रण उद्योग महासंघ प्रदेश अध्यक्षमा लवकुमार घिमिरे

विराटनगर । नेपाल मुद्रण उद्योग महासंघ प्रदेश १ को नवनिर्वाचित समिति अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । विराटनगरमा शनिबार सम्पन्न अधिवेशनले लवकुमार घिमिरेको अध्यक्षतामा २१ सदस्यीय समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्ष हरीप्रसाद तिम्सिना, सचिव शम्भुप्रसाद पोखरेल, सह–सचिव रोहित�. . .


मुद्रण उद्योगीको गुनासो : संघीयता आयो छपाई अझै काठमाण्डौं केन्द्रीत

विराटनगर । छपाईमा संघीयता कार्यन्वयन नहुँदा त्यसको मार मुद्रण उद्योगीहरुले खेप्नु परेको गुनासो गरिएको छ । प्रदेश १ का मुद्रण व्यवसायीहरुले प्रादेशिक र स्थानीय तहको संरचना बनेपनि छपाईको काम अझै काठमाण्डौं केन्द्रीकृत रहेको गुनासो गरेका हुन् । प्रदेश १ मा सञ्चालित ४०० मुद्रण उद्योग सञ्चालित छन् । य�. . .


चियाका पारखीहरुका लागि विराटनगरको ‘चाय सुट्टा बार’ : जहाँ पाईन्छ २२ प्रकारको चिया

विराटनगर । चियाका पारखीहरुका लागि मोरङको विराटनगरमा ‘चाय सुट्टा बार’ सञ्चालनमा आएको छ । मङ्गलबार महाशिवरात्रीको अवसर पारेर नेपालमै पहिलोपटक विराटनगरमा विश्वप्रसिद्ध भारतीय फ्रेन्चाईजको आउटलेट सञ्चालनमा आएको हो । मङ्गलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले रिबन काटेर बारको उद्घाटन गर�. . .


रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन् । युक्रेनका अधिकारीहर. . .


खानीमा भएको विस्फोटमा परी १३ को मृत्यु

कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइलाखानीमा शनिबार विस्फोट भएको थियो । सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या १३ पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार सो क्ष�. . .


राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगाय�. . .


नागरिक उन्मुक्ति पार्टीको मोरङ जिल्ला अध्यक्षमा भिन्डवार

विराटनगर । नागरिक उन्मुक्ति पार्टी मोरङ जिल्ला कार्यसमितिको अध्यक्षमा मुकेश कुमार भिन्डवार चयन भएका छन् । शनिबार पार्टीका केन्द्रिय सदस्य जिवच्छ कुमार यादव र जीवन धामीको उपस्थितिमा बसेको बैठकले भिन्डवारलाई जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । बैठकले भिन्डवारको अध्यक्षतामा २१ सदस्यीय �. . .


हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको भीड

बागमती । हिन्दूहरूको महान् पर्व शिवरात्रिका अवसरमा आज हेटौँडा उपमहानगरपालिका–४ कर्रामा रहेको पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि हिन्दू धर्मावलम्बी दर्शनार्थी पूजाआजका लागि भीड लागेको छ । पूजाका लागि जल, बेलपत्र, पुष्प (फूल), अक्षता, दूध, दही, मिष्ठानधुप र अगरबत्तीलगायत सामग्री लिएर बिहानैदेखि महिला, प. . .