सम्पूर्ण समाचार

फोनिज प्रदेश १ द्धारा मन्त्री समक्ष संचार विधेयक मस्यौदा सुझाव पेश

विराटनगर । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ ले प्रदेश संचार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८ को प्रारम्भिक मस्यौदामाथि सुझाव पेश गरेको छ । आन्तिरक मामिला तथा कानुन मन्त्रालयले गत फागुन ११ गते प्रदेश संचार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८ को प्रारम्भिक मस्यौदा माथि छलफल . . .


प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा १४ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेहृथुममा १ ज�. . .


नेपाल र भारतबीच ‘जीटूजी’ मार्फत मल आपूर्ति गर्ने समझदारी

काठमाडौं । नेपाल र भारत सरकारबीच ‘जीटूजी’ व्यवस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचि�. . .


निकेश राय हत्या प्रकरण : प्रहरी अनुसन्धान फितलो भएको गुनासो

विराटनगर । गएको कात्तिक २० गते विराटनगरको वडा नं. १६ खादम पुला नजिक भेटिएको शवको बिषयमा प्रहरीको अनुसन्धान फितलो भएको भन्दै पिडित पक्षले आरोप लगाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्नलाई प्रहरीले कारवाही नगर्दा आफुहरु अन्यायमा परेको उनीहरुले गुनासो गरेका हुन् । सुनसरीको बर्जु गाउँपालि. . .


नेटवर्किङ व्यावसाय गर्ने ओरिएन्सको ठगीधन्दा : विदेश भ्रमणको सपना देखाएर उपभोक्ता ठग्दै

विराटनगर । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यावसायमा संलग्न रही डाइरेक्ट सेलिङ कम्पनीको पहिचान बनाएको ग्लोबल ओरिएन्सबाट पछिल्लो समय उपभोक्ताहरु ठगिदै गएको पाईएकोे छ । सरकारले कानुनी व्यवस्था गरेरै घुमाउरो शैलीमा नेटवर्किङ व्यवसायलाई अनुमति दिएपछि विभिन्न आर्थिक प्रलोभनमा परी ‘ग्लोबल ओरिएन्स न�. . .


जेल भित्र सिकेका कुरा बाहिर लागु भएमा समाज सभ्य बन्छ : मन्त्री कार्की

संखुवासभा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेल भित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताउनुभयो । सोमबार मन्त्रालयले सङ्खुवासभा जिल्ला कारागारमा आयोजना गरेको कारागार भित्र मानव अधिकार प्रवर्द्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्. . .


मोरङमा दशलाख ७४ हजारलाई फागुन २८ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाईने

विराटनगर । मोरङमा आगामी फागुन २८ गतेदेखि ११ औं चरणको हात्तीपाइले विरुद्धको औषधि खुवाईने भएको छ । औषधि खुवाउने १४ दिने अभियानमा १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए । मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ छ । दुईवर्ष माथिका नागरिकलाई तीन. . .


जंगली जनावर मार्ने १ जना भरुवा बन्दुक सहित पक्राउ

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका वडा ७ स्थित बालेश्वर जंगलमा जंगली जनावर मृग मारी शिकार गर्ने १ जनालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर वडा ७ फलाटे बस्ने ३५ बर्षीय दिल बहादुर श्रेष्ठ रहेका छन । सोमबार बिहान करिब ४ बजे बालेश्वर जंगलमा जंगली जनावरको शिकार भईरहे�. . .


‘एमसीसी अनुमोदनले मार्गप्रशस्त गरेको छ, अब काम शुरु हुन्छ’

राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पारेशन सम्झौतालाई निष्कर्षमा पु-याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ र कहिलेदेखि काम शुरु हुन्छ भन्ने आम मानिसमा जिज्ञास�. . .


दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । अघिल्लो दिन ७.७३ अङ्कले घटेको नेप्से परिसूचक आज ४३.१० अङ्कले ओरालो लागेर दुई हजार ६१०.६० मा आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ६.६४ अङ्कले ओरालो �. . .


सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढेर ९८ हजार दुई सय पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार छ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सिात सय तोकिएको छ । जसको. . .


दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना पुष्टी

दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । आइतबार मध्यरातिसम्म ती सङ्क्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी सङ्क्रमितको सङ्ख्या घटेको हो । यहाँ गत शनिबार १ लाख ६३ हजार जना सङ्क्रमित पाइएका थिए । यहाँ अहिलेसम्म ३१ लाखभन्दा बढी सङ्क्रमित �. . .