सम्पूर्ण समाचार

सांसद हुन मिडिया समाएका अरुण राठी साझेदारबाटै बन्धक, खत्ताबलाई खोज्दै प्रहरी

विराटनगर । काठका सामग्री टाँस्न प्रयोग गरिने ‘राठीकोल’ नामको कम्पनी, विराटनगरको डीपीएस स्कुल, हेरिटेज स्कुल, इस्टर्न इन्जिनियरिङ कलेजका सञ्चालक अरुणकुमार राठी गत हप्ता आफ्नै साझेदारबाट बन्धक बनाईए । विराटनगरका उद्योगी राठी व्यापारिक साझेदार बनेर ‘नेपाल टाइम्स’ नामक अनलाइन टेलिभिजनको सञ्चालक समे�. . .


स्ववियु निर्वाचनको तयारीमा त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशना�. . .


कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताउनुभएको छ । उन्नाइसौँ राष्ट्रिय ज्यापु दिवस, २०७९ का अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्र�. . .


कांग्रेस कार्यसम्पादन समितिको बैठक मङ्सिर २४ गते

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते शनिबार बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्�. . .


किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु

खोटाङ । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती प�. . .


हुलाकी राजमार्गको रंगेली–चौकीघाट सडक निर्माणलाई तिव्रता दिन आग्रह

विराटनगर । मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा लागि परेका छन् । स्थानीय समस्याबारे जानकार रहेका पोखरेल निर्वाचित भएलगत्तैदेखि सो क्षेत्रको विकास निर्माण कार्यहरुलाई द्रुत गतिमा अघि बढाउन लागि परेका हुन् । उनले क्षेत्र नम्बर २ अन्तर्ग. . .


दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसका नाममा सीमित

काठमाडौँ । बहुदलीय व्यवस्थामा आमनिर्वाचनबाट दलहरुले प्राप्त गर्ने बहुमत नै राजनीतिक स्थिरताको द्योतक मानिन्छ । नेपालको संविधानमा आवधिक निर्वाचनमा दलहरुले प्रतिस्पर्धा गर्ने र एकल वा एकभन्दा बढी दलको बहुमतका आधारमा सरकार गठन गर्ने व्यवस्था छ । नेपालमा २००७ सालयताको प्रजातान्त्रिक इतिहासमा भएक�. . .


सुनको मूल्य चार सयले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार सात सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुन�. . .


धानको पूजा गरी मनाइँदै धान्यपूर्णिमा

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पि�. . .


अप्टिकल फाइबर चुँडिदा अवरुद्ध भएको एनसेलको मोबाइल सेवा पुनः सञ्चालनमा

विराटनगर । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको सेवा पुनः सञ्चालनमा आएको छ । आज बिहानदेखि अवरुद्ध कम्पनीको सेवा पुनः सञ्चालनमा भएको हो । अप्टिकल फाइबर चुँडिदा देशभर कम्पनीको मोबाइल सेवा अवरुद्ध भएको एनसेल विराटनगर शाखा प्रमुख चान्द इराकिले बताए । ग्राहकले मोबाइल तथा डेटा सेव�. . .


एनसेलको नेटवर्क डाउन

विराटनगर । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको नेटवर्क डाउन भएको छ । आज बिहानैदेखि कम्पनीको मोबाइल सेवा देशभरी नै ठप्प भएको हो । फाइबर ब्रेक भएको कारणले गर्दा मोबाइलमा फोन नलाग्ने समस्या भएको एनसेल विराटनगर शाखा प्रमुख चान्द इराकिले बताए । समस्या जाँच गर्ने कार्य भइरहेको प्रमुख इ. . .


प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना

काठमाडौं । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो । अबका दिनम. . .