काठमाडौं । नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन र संसारकै सबैभन्दा सर्वोच्च स्थान सगरमाथा समेटिएको प्रदेश नं १ को आर्थिक विकासलाई अघि बढाउन वित्तीय पहुँचमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रदेशमा वित्तीय पहुँच विस्तार तथा वित्तीय सचेतनाको माध्यमबाट वित्तीय समावेशीता बढाइ उपलब्ध व. . .
सप्तरी ।‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ नाराका साथ आज राजविराजमा आयोजित किशोरी समूहबीचको मैत्री क्रिकेट खेलमा सप्तरी विजयी भएको छ । राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सिरहालाई पराजित गर्दै सप्तरी विजयी भएको हो । सिरहाको किशोरी समूहको टिमलाई मैत्रीपू�. . .
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताउनुभएको छ । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताउनुभयो । बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागे�. . .
विराटनगर । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले दुई ठूला पार्टी मिलेर देशलाई अस्थिरतामा जानबाट रोक्नुपर्नेमा जोड दिएका छन्। विराटनगरमा आज (बिहीबार) पत्रकार सम्मेलन गरेर उनले यस्तो भनाइ राखेका हुन् । अहिलेको पाँचदलीय गठबन्धन मिलेर निर्वाचनमा जाँदा कुनै पनि दलले बहुमत ल्या. . .
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको कातिकेमा कपासखेती फस्टाउँदै गएको छ । दुई वर्षअघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेतीले अहिले उत्पादन दिन थालेको छ । आर्थिक वर्ष २०७७/७८ मा रु १० लाख बजेट विनियोजन गरेर कपासखेती प्रवर्द्धन गर्न सुरु गरिएकोमा चालु आवमा रु २० लाख बजेट विनियोजन भएको. . .
भैरहवा । भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ । मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो । रुपन्देही प्रहरीले भैरहवा बसपार्क नजिकै जाँचका क्रममा शङ्का आधारमा भन्सारबाट पास भ�. . .
विराटनगर । विराटनगरमा अटो अटोमोवाईल्स व्यवसायीहरू सरकार तथा राष्ट्र बैंकको पछिल्लो नीति विरुद्ध सडकमा उत्रिएका छन् । सरकार तथा राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै विराटनगरका व्यवसायीहरू विभिन्न नारा लेखिएका प्लेकार्ड तथा ब्यानरसहित आन्दोलित भएका हुन् �. . .
विराटनगर । विराटनगरमा जारी विद्यालयस्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने भएको छ । पुरुष तर्फ समूह बिजेता हुँदै बिकेभीएम र उपबिजेता हुँदै सगरमाथा स्कुल फाईनल प्रवेश गरेको हो । त्यसैगरी महिलातर्फ पोखरीया स्कुल बिजेता र अरनिको स्कुल उपबिजेता हुँदै फा. . .
विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारीको अवसरमा सुरक्षीत महिनाबारी व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय किशोरी संजालको सहकार्य,विराटनगर-१९ वडा कार्यालय र एस संकल्प नेपालको सहयोग, नगर बाल क्लब संजाल विराटनगरको आयोजनामा विराटनगर १९ स्थित सार्वजनिक म. . .
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १२० रनको लक्ष्य स्कटल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर प. . .
विराटनगर । विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरूले पनि साथ दिएका छन् । पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचनाहरू व्यापारीहरू आफैंले भत्काएर साथ दिएका हुन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्यका साथ महानगरपालिकाले बुधबारबाट नियमविपरीत निर. . .
सुजता लिम्बू विराटनगर । किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ विराटनगरमा धुमधाम साथ मनाएका छन् । आफ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आएर संगठित भएका किराँत राई यायोक्खा, याक्खा छुम्मा र किराँत याक्थुङ चुम्लुङले विभिन्न कार्यक्रमको आयोजना गरि उधौली पर्व अर्थात चासोक तङनाम मना. . .