सम्पूर्ण समाचार

इलाम–२ (१) मा कांग्रेसका गिरी निर्वाचित

इलाम । इलाम–२(१) मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी हुनुभएको हो । गिरीले १६ हजार छ सय ६५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार गणे�. . .


अन्तर्राष्ट्रिय सहायताको ३६ अर्ब ९० करोड शोधभर्ना हुन बाँकी

काठमाडौं । वैदेशिक ऋण र अनुदानबाट स्रोत व्यहोरिने गरी वार्षिक बजेटमा राखिएका योजना तथा कार्यक्रमको करिब रु ३७ अर्ब शोधभर्ना हुन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेर अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको गत आर्थिक वर्ष २०७८/७९ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणा�. . .


फ्री टेप

एलेनाभाग्दैछे। खुट्टाखोच्चाउदैदौडिदैछे । उसको ओठमा कालो टेप टाँसिएको छ । जसमा गाविसको सरकारी छाप हानिएको छ । ठाउँ ठाउँमा च्यातिएको उसको कुर्थाबाट रगत स्वतन्त्र हुँदै छ । हातहरुमा जता ततै निलाडामहरु देखिन्छन् । नाक फुटेको, गालामा चोट लागेर सुनिएको । उसको मुखको भुगोल यसरी नै बिग्रेको छ । उ खोच्चाउदै, स�. . .


चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

फिक्कल । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताउनुभयो । आज पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “�. . .


विश्वकप फुटबल : अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे । खेलको २३औँ मिनेटमा मिचेल डुकले ग�. . .


समानुपातिकतर्फ ७६ लाख मत गनियो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ ५ बजेर ४० मिनेटसम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो । समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था �. . .


चितवनका मतदाताको फरक रोजाइ

चितवन । देशका ७६ जिल्लाका मानिसको बसोबास रहेको चितवनका मतदातालाई पुराना दलहरूले आश्वस्त पार्न नसक्दा नयाँ उम्मेदवार निर्वाचित भएका छन् । पुराना दलहरूलाई सच्चिने अवसर दिँदै दल नछोडे पनि मतदान भने नयाँ दललाई दिएका हुन् । यति हुँदाहुँदै पनि जिल्लाका तीन सङ्घीय र छ प्रदेशमा छ दलको प्रतिनिधित्व हुने गरी . . .


सुनसरी–४ को मतगणना स्थगित, निष्पक्ष मतगणना गर्न माग

इनरुवा । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गर्नुभएको छ । मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उहाँले आज साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गर्नुभयो । सुनसरी सदरमुकाम इनर. . .


अमेरिकी फोटोग्राफर कितिया पा‌वलोस्किले खिचेको हिउँ चितुवाको फोटो ‘नक्कली’ !

काठमाडौं । अमेरिकी फोटोग्राफर कितिया पा‌वलोस्किले नेपालको सगरमाथा क्षेत्रमा खिचेको बताइएको हिमचितुवाको फोटोले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो । अल्पाइन इन्टरनेशनल म्यागजिन नामक फ्रान्सेली अनलाइन म्यागजिनले कितियाले सगरमाथामा खिचेको भनेर दाबी गरेको तस्बिर फोटोशप गरिएको उल्लेख गरेको छ । . . .


प्रदेश १ को तीन जिल्लामा रोचक प्रतिस्पर्धा

विराटनगर । प्रदेश नम्बर १ को तीनवटा जिल्लाको तीन निर्वाचन क्षेत्रमा मत परिणाम रोचक देखिएको छ । ईलाम क्षेत्र नम्बर २, सुनसरी क्षेत्र नम्बर ४ र मोरङ क्षेत्र नम्बर १ मा मत गणना हुँदा देखि अघिपछि हुँदै ग्रता लिँदै आइरहेको एमाले पछिल्लो मत परिणम अनुसार तीनैवटा क्षेत्रमा काँग्रेस थोरै मतान्तरले अगाडी देखिए. . .


ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्या. . .


टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ । फिर्ता गरिने सवारी साधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका २,७३६ आयातित सवारी साधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १०,१२७ समावेश छन्। फिर्. . .