इटहरी । सोल्टी होटल लिमिटेड अन्तर्गत दोस्रो हाइ इण्ड होटल ‘सोल्टी वेस्टेण्ड इटहरी’ बुधबारदेखी संचालनमा आउने भएको छ। आठ वर्ष अघि निर्माण सुरु गरिएको होटल गरिमाको व्यवस्थापनको जिम्मा सोल्टीले पाएसँगै ‘सोल्टी वेस्टेण्ड इटहरी’ को नाममा संचालनमा आउन लागेको हो । कुल एक बिघा क्षेत्रफलमा रहेको होटलको डि�. . .
विराटनगर । विराटनगर–४ स्थित सजिलो जीम एण्ड फिटनेस सञ्चालन भएको आठ वर्षमा २५ हजारले सेवा लिएका छन् । मंगलबार आठौं वार्षिक उत्सवको अवसरमा सजिलोले आफ्नो जीम मेम्बर बनेका सबैप्रति सम्मान व्यक्त गर्दै मनाएको हो । आठवर्ष अगाडी विजय साहले स्थापना गरेको जीम अहिले सन्जय साहले नेतृत्व गर्दै आएका छन् । भाईको �. . .
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ क�. . .
विराटनगर । बुढीगंगाको टंकीसिनवारी जेसीजले युवाहरुलाई ६ दिने उद्यमशिलता विकास सम्बन्धि तालिमको आयोजना गर्ने भएको छ। जेसीजद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा बुढीगंगा गाउँपालिकासँगको सहकार्यमा आगामी जेठ ९ गते देखि १४ सम्म तालिम आयोजना गर्न लागेको जानकारी दिईएको छ । बुढीगंगाका सात वटा वडाहरु. . .
लुम्बिनी । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र पराजुली आएका छन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको सरुवा भएपछि पराजुलीलाई विराटनगर पठाइएको हो । सोमबार सरुवा भएका कोइरालालाई औपचारिक कार्यक्रम गरेर महानगरपालिकाले विदाई गरेको थियो भने पराजुलीलाई महानगरपाल�. . .
विराटनगर । कक्षा १२ को परीक्षा जारी छ । परीक्षा केन्द्रबाट विद्यार्थी बाहिर निस्कन्छन् । मुल ढोका बाहिर ब्रोसर थमाउनेको जर्बरजस्ती छिचोल्न मुस्किल मान्छन् । कक्षा १२ का विद्यार्थीले यस पछि के अध्ययन गर्ने र कसरी आफ्नो भविष्य सुधार्ने करिब–करिब कक्षा ११ देखि नै सोचिरहेका हुन्छन् । तर, विराटनगरको परीक. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ । रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा.मुकुल ढकालले सोमबार विज्ञप्ति जारी गर्दै भूटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कारबाही र पीडकलाई क्षत�. . .
काठमाडौं । नेपालको पहिलो विद्युतीय बाइक यात्री पि वान सिरिज बिक्री भएको ठिक एक वर्षपछि पहिलो यात्री बाइक दर्ता भएको छ। गत वर्षको १५ मेमा यात्री मोटरसाइकलले पहिलो पी–१ बाइक ग्राहकलाई बिक्री गरेको थियो, संयोगले त्यसको एक वर्षपछि १५ मे मै यात्रीको पी–१ मोटरसाइकल नेपालमा उत्पति भएको पहिलो सवारीका रुपम. . .
काठमाडौँ । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसीपमा सोमबार स्वर्ण पदक जितेको छ । नेपालले यु–१९ छात्र टिम स्पर्धामा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिनुभयो । भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा भएको उक्त प्रतियोगितामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अङ्क ब�. . .
विराटनगर । सुनसरीको धरानबाट हतियार सहित तीनजनालाइ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक देउमान लिम्बूको नेतृत्वमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले आइतबार हतियारसहित तीनजना लाई पक्राउ गरेको प्रहरीले जनाएको छ �. . .
काठमाडौँ । आजबाट संघीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील हुने भएका छन् । जसअनुसार सङ्घीय संसद् सचिवालयले आज १० वटै विषयगत समितिको बैठक एकै पटक बोलाएको छ । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजे बस्नेछ । गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका ब�. . .