सम्पूर्ण समाचार

नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ । टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दिपेन्द्रसिंह ख�. . .


पहाडमा सम्भावना खोज्ने साइकल यात्री

सुजता लिम्बु विराटनगर । ‘मत गाडी चढ्न पो काठमाण्डौ आएको हौ, यतै पो अल्झिए ।’ हाँस्दै सन्तोष राई सुनाउछन् । संखुवासभा जिल्लाको सिबुवामा जन्मेका उनी व्यवसायीक साइक्लिस्ट हुन् । जुन समय उनी काठमाण्डौ हिँडे त्यो बेला संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीसम्म पनि सवारी साधन पुगेको थिएन । उनी जन्मेको गाँउ. . .


नेउवा महासंघ कोशीमा नौजना मनोनित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिमा दुईजनालाई कार्यसमिति सदस्य र सातजनालाई आमन्त्रित सदस्यमा मनोनित गरिएको छ । महासंघका अध्यक्ष राजेन्द्र राउतसहित कार्यसमितिको पदास्थापन कार्यक्रमको अवसर पारेर आइतबार उनीहरुलाई मनोनित गरिएको हो । महासंघका अध्यक्ष राउतले विधान अनुसार सरु . . .


प्रतिबन्ध लगाउने देशबाट बङ्गलादेशले कुनै सामान खरिद नगर्ने

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूमाथि प्रतिबन्ध लगाउने देशबाट बङ्गलादेशले कुनै पनि सामान खरिद नगर्ने बताउनुभएको छ । बङ्गलादेशको इन्स्टिच्युट अफ इन्जिनियर्स, बङ्गलादेश (आईईबी) को ६०औँ अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री हसिनाले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “अहिले आतङ्क�. . .


विराटनगरका मनिष तिम्सिना मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकमा

विराटनगर । विराटनगरका मनिष तिम्सिना मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन्। गोकुलम केरलाबाट भारतीय आई लिग खेलको उपाधि जितेका तिम्सिनालाई क्लबले गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो । उक्त क्लबले विराटनगरका युवा फुटबलर तिम्सिनालाई गोलकिपर प्रशिक्षक बनाएको हो । जारी ‘ए’ �. . .


पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने सुन्दरहरैंचाका सिग्देल पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटचौक ५ बस्ने बर्ष ३६ को देबराज सिक्देल रहेका छन् । सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गर�. . .


ईटहरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ,१ घाईते

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका-१७ सिप्रदी स्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आईतबार साँझ सवा ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे.११ प.३५३६ नम्बरको स्कुटर अनियन्त्रीत भई लबिपुर खोलाको पुलको रेल�. . .


विराटनगरदेखि बर्जुसम्मको म्याराथन शनिबार

विराटनगर । विराटनगर–१८ स्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म आगामी जेठ ६ गते शनिबार हाफ म्याराथन प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा म्याराथन दौड आयोजना गरिने भएको हो । खुल्लातर्फ विराट राजाको दरबार क्षेत्रदेखि बर्जुतालसम्म २२ . . .


चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

काठमाडौँ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा.सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो । सङ्घले चिकित�. . .


सरकारको आम्दानीभन्दा खर्च बढी

काठमाडौँ । सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो । यो अवधिमा रू १० खर्ब ४७ अर्ब बराबर सरकारी खर्च हुँदा राजस्व सङ्कलन र अ. . .


मोरङबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

विराटनगर । मोरङका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । को ३० प ७६९२ नम्बरको आर १५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपाल. . .


पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालकलाई कारबाही

काठमाडौँ । नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ । निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्याङ्करले इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि निगमले ट्याङ्करका चालक र सहचा�. . .