मकवानपुर । नेकपा (एस) का नेता विरोध खतिवडा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलासँग पराजित हुनुभएको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी हुनुभएको हो । बर्तौलाले खसेको कूल ८६ हजार तीन सय एकमध्ये ३४ हजार नौ सय १६ मत प्राप्त �. . .
चितवन । जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अग्रता कायमै रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा रास्वपा र क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता कायम राखेको हो । निर्वाचन क्षेत्र. . .
काठमाडौं । बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजय यात्रा तय गरेको हो । मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि निर्णायक गोल स. . .
विराटनगर । भोजपुर प्रदेश(क) मा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री समेत रहेका राई ३८८७ को मतान्तरले निकटतम प्रतिद्वन्दी एमालेका हरिबहादुर राई लाई पछि पार्दै विजयी बनेका हुन् । राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत प्राप्त गरे । एमालेका हरि बहाद�. . .
पाँचथर । पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘२’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दैे उहाँ दोस्रो पटक विजयी हुनुभएको हो । पैतीस हजार सात सय १५ मत खसेको यस निर्वाचन क्षेत�. . .
विराटनगर । संखुवासभा प्रदेशसभा क्षेत्र २ (ख) सरिता थापा खड्काले अग्रता लिइरहेकी छिन् । एकीकृत समाजवादीकी खड्काले १ हजार ६ सय ७२ मत प्राप्त गरेकी छिन् । एमाले विदुर कुमार लिङ्थेपले १ हजार ४ सय २० मत ल्याएका छन् । थापा र मलिङ्थेप बीच २ सय ५२को मतान्तर छ ।. . .
काठमाडौं । बुधबार भएको विश्वकप फुटबलमा एसियाली मुलुक जापानले चारपटकसम्म विश्व विजेता बनेको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो चरणमा इल्के गुन्डोगानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएपनि जापानका खेलको ७५ औं मिनेटमा रित्सु डोआन र ८३ औं मिनेटमा ताकुमा असानोले गरेको गोलको मद्दतमा . . .
विराटनगर । मोरङ २(क) मा गणेश उप्रेतीको अग्रता कायमै छ । माओवादी केन्द्रका उप्रेतीले ६ हजार ४ सय ९ मत प्राप्त गरेका छन् । एमालेका दानबहादुर कार्कीले ५ हजार ८ सय ७९ मत ल्याएका छन् । फोटो:फाइल. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ४(ख) प्रदेशसभा तर्फ भीम पराजुलीले अग्रता बढाइरहेका छन् । नेपाली काँग्रेसका पराजुलीले ९ सय १४ मत ल्याउदा नेकपा एमालेका जीवन घिमिरेले ८ सय ८६ मत ल्याएका छन् । मोरङ क्षेत्र- ४(ख) मा ३२ हजार ८ सय ६५ मत खसेको छ । घिमिरे पूर्व सामाजिक विकासमन्त्री समेत हुन् ।. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा विजयी प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफ्नो पार्टीको विजयले मुलुकमा नयाँ राजनीतिक संस्कारको थालनी भएको बताउनुभएको छ । निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले रास्वपाभित्र व्यक्तिको विजय नभई नयाँ राजनीतिक संस्कारको �. . .
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा जापानले जर्मनीलाई पराजित गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा जापान जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो । खेलमा सुरुआती अग्रता भने जर्मनीले लिएको थियो । खेलको ३३औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टी�. . .
काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालले यो अवधिमा कूल रु पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख बराबरको वैदेशिक व्या. . .