विराटनगर । सुनसरी क्षेत्र-३ मा एमालेका भगवती चौधरी र काँग्रेसको विजय कुमार गच्छदारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली अगाडी छन् । मैनालीलाई एमाले नेतृ चौधरीले पछ्याइरहेकी छिन । आजसम्म २६९३ मत गणना हुँदा स्वतन्त्रका उम्मेदवार मैनालीले ८२९ प्राप्त गरेका छन् ।भने चौधरीले ७३४ �. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आउनुभएको छ । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्�. . .
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ । मुस्ता. . .
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ । कतारको दोहास्थित अल थुमामा स्टेडियममा आज राति सम्पन्न खेलमा नेदरल्याण्डसले सेनेगललाई २-० गोल अन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र डाभी क्लासेनले एक/एक गोल गरे । नेदरल्यान. . .
काठमाडौं । विश्वकप फुलबल प्रतियोगिता अन्तर्गतको समूह चरणको चौथो खेल सुरु भएको छ । आज राति १२ः४५ बजे कतारको अल अहमद रङ्गशालामा वेल्स र अमेरिकाबीच प्रतिस्पर्धा सुरु भएको हो । हिजोदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारलाई इक्वेडरले २-० गोल अन्तरले पराजित गरेको थियो । साथै, आज भएको पहिलो �. . .
काठमाडौँ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । गुरुङले उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङलाई तीन सय २८ मतले पराजित गर्नुभयो । कांग्रेसका गुरुङले दुई हजार पाँच सय ७५ मत प्राप्त गर्नुभयो भने एमालेका उम्मेदवार गुरुङले दुई हजार दुई. . .
गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राख्नुभएको छ । कूल ८ सय मत गणना हुँदा अध्यक्ष दाहालले पाँच सय १६ मत प्राप्त गर्नुभएको छ । साथै, राष्ट्रिय स्वतन्त्र पार्ट�. . .
विराटनगर । मोरङ क्षेत्र -६ मा नेपाली काँग्रेसका डा.शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । एक हजार ८ सय ४७ मतगणना हुदा कोइरालाले ७ सय ८७ मत प्राप्त गरेका छन् । भने, एमालेका लालबाबू पण्डितले ६०० मत पाएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यादव कुमार प्रधानले २ सय २० मत,राष्ट्रिय प�. . .
ललितपुर । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको हो । “कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित वि. . .
विराटनगर । भोजपुरको प्रतिनिधिसभा निर्वाचनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा दुबै उम्मेदवारले बराबरी मत ल्याएका छन् । अहिलेसम्म ८०० गणना गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरतीले ३५१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शेरधन राईले पनि बराबरी ३५१ मत पाएका छन् । प्रदेशसभातर. . .
काठमाडौं । निर्वाचनआयोगले प्रतिनिधिसभातर्फको समानुपातिक मतपरिणाम सार्वजनिक गरेको छ। जसमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। कांग्रेस ६८८२ मतसहित अग्रस्थानमा छ। दोस्रोमा एमाले ५७९९, तेस्रोमा स्वतन्त्र पार्टी ४३३७, चौथोमा माओवादी २३३७, पाँचौंमा राप्रपा १५९७, छैटौंमा नेककिपा ५८९, सातौंमा . . .
काठमाडौं । फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत आज भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इङग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेक. . .