सप्तरी । प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ । पछिल्लो मतगणनाअनुसार उहाँले १३ हजार सात सय ५९ मत प्राप्त गर्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले छ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका तर्फबाट लोसपाका जय�. . .
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसक्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ म�. . .
विराटनगर । सधैं जस्तो हुँदो हो त आदर्श विद्यालयसँगै जोडिएको सहिद रंगशाला वरिपरि खेल हेर्नेको भीड हुन्थ्यो । तर, अहिले सँधैको माहोल भन्दा फरक छ । त्यो भीड थियो आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको नतिजाको पर्खाइमा बस्नेहरुको । त्यही भीडमा मोला ऋषिदेवलाई भने भक्का व्यापारको चटारो थियो । स�. . .
सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी हुनुभएको छ । उहाँले १३ हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार २३ मत पाउनुभएको छ । मतान्तर बढाउँदै सिके राउत प्रतिनिधिसभातर्फ सप्तर�. . .
विराटनगर । मोरङ क्षेत्र-५ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा मआवोदी केन्द्रका शिवकुमार मण्डललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायमै राखेका छन् । हालसम्मको मत परिणाम अनुसार मण्डलले ६ हजार २८१ मत प्राप्त गर्दा माओवादी केन्द्रका मण्डलले ४ हजार २९४ मत ल्याएका छन् । त्यसै�. . .
विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङका ६ वटा क्षेत्रमध्ये नेपाली काँग्रेसले दुई क्षेत्रमा अग्रता लिईरहेको छ । यसैगरी नेकपा एमाले पनि दुई क्षेत्रमा अगाडी देखिएको छ । माओवादी केन्द्रले पाएका दुई क्षेत्रमध्ये एक क्षेत्रमा अगाडी छ भने अर्कोमा प्रतिस्प्रर्धीको रुपमा देखिएको छ । हालसम्म नेकपा एमाले. . .
झापा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा–१ (१) को मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङले चार हजार आठ सय १० मत प्राप्त गर्दै अग्रता लिनुभएको छ । त्यस्त�. . .
काठमाडौं । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उहाँ विजयी भएका हुन्। एमालेका राजन भट्टराईलाई थापाले ७ हजार ४४�. . .
विराटनगर । मोरङमा नेपाली काँग्रेस र नेकपा एमाले समान दुईदुई निर्वाचन क्षेत्रमा अगाडी छन् । यस्तै माओवादी केन्द्र १ र स्वतन्त्र एक निर्वाचन क्षेत्रमा अगाडी रहेका छन् । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले पनि दुईवटा निर्वाचन क्षेत्रमा अन्तर बढा. . .
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजो सोमबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला तीन सय रुपैयाँ घटेको हो। आज छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको �. . .
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनको प्रारम्भिक मतगणनामा एमाले अग्रस्थानमा रहेको छ । एमालेले ६७ हजार ८ सय ४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस ५८ हजार ८ सय ७१ मतसहित दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार, अहिले बिहान १०:३० बजेसम्म देशभरबाट प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्�. . .
चितवन । सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उहाँको आज बिहान निधन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा४ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना२ख ८५२२ नम्बरको पराल लोड भए. . .