सम्पूर्ण समाचार

कांग्रेस केन्द्रीय समिति बैठक सोमबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिक�. . .


सभापति देउवाद्वारा शाही, पौडेल र गुरुङ केन्द्रीय सदस्य मनोनित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका नेताहरू जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । पार्टीको गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित हुनुभएका देउवाले पार्ट�. . .


डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना : यी हुन स्पेनको टिकट जित्ने दुई भाग्यशाली विजेता

विराटनगर । डिशहोमले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत स्पेन घुम्न जान पाउने दुई भाग्यशाली विजेता घोषणा गरेको छ । पौष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत डिशहोमले स्पेनको टुर प्याकेज जित्ने दुई भाग्यशाली विजेता घोषणा गरेको हो । २०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम�. . .


जगदुल्ला जलविद्युत् आयोजना निर्माण कार्य अर्को वर्षदेखि

जाजरकोट । स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणको काम तीव्र गतिमा अघि बढेको छ । जटिल भू–बनोट तथा सडक सञ्जालसँग नजोडिएको आयोजना भए पनि कामले गति लिएको सर्वसाधारणले बताएका छन् । आयोजनाको सार्वजनिक सुनुवाइका क्रममा स्थानी�. . .


बारामा छ हजार मेट्रिकटन धान उत्पादन बढ्यो

बारा । यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुबै बढेको छ । समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने छ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको थियो । कृषि ज्ञानकेन्द्र बाराका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ६२ हजार ७४१ दश�. . .


धनकुटा बहुमुखी क्याम्पसबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ

धनकुटा । धनकुटाको धनकुटा बहुमुखी क्याम्पसबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन । धनकुटा बहुमुखी क्याम्पसमा सञ्चालन भएको शसस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्ने क्रममा धनकुटा शहिदभुमी गाउँपालिका वडा ५ बस्ने २८ बर्षीय सौहार्. . .


अन्डर–१८ जुनियर मेन्स सिङ्गल्स टेबल टेनिस प्रतियोगिता : मोरङलाई स्वर्ण पदक

विराटनगर । दाङमा सम्पन्न स्वर्गीय खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेबल टेनिस प्रतियोगिता–२०७८ मा मोरङका विश्व बाँनिया स्वर्ण पदक जित्न सफल भएका छन् विराटनगरस्थित कोशी मल्टिपल क्याम्पसको कक्षा १२ मा अध्ययनरत बाँनियाले को अन्डर–१८ जुनियर मेन्स सिङ्गल्सतर्फ सो पदक जित्न सफल भएका हुन् । प्रतियोगि�. . .


पाल्पा बस दुर्घटना, सातको मृत्यु

पाल्पा । यहाँ बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश�. . .


दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी

दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा आइतबार बिहान आगलागी भएको छ । सुरक्षा र सुरक्षाका लागि मेयरल समितिका सदस्य जेपी स्मिथले जनाएअनुसार राष्ट्रिय सभा भवनमा आगो लागेको थियो र आगो छतमा फैलिएको थियो । उक्त दुर्घटनाम हालसम्म कुनै हताहतको खबर आएको छैन । "आगो नियन्त्रणमा आउन सकेको छैन र भवनका केही . . .


गाजा दहलाई बजेट अभाव

–तारानाथ आचार्य बागलुङ ।बागलुङको जैमिनी नगरपालिका–३ स्थित सुन्दर गाजा दहलाई पर्यटकीय क्षेत्र बनाउने पुरानो अभियान अझै पूरा हुन सकेको छैन । दुई हजार ४०० मिटर उचाइको गाजाको धुरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले तत्कालीन जिल्ला विकास समितिले थालेको अभियानलाई मूर्तरुप दिन यहाँक�. . .


मस्कोमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु २१ घाइते

मस्कोको दक्षिणी भागमा आइतबार बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्। रुसको फेडरल रोड ट्राफिक इन्स्पेक्शन एजेन्सीले रियाजान क्षेत्रमा स्थानीय समय अनुसार बिहान ५:४५ बजे (०२४५ GMT) दुर्घटना भएको बताएको छ । "दुर्घटनाको परिणाम स्वरूप पाँच जन�. . .


पचास लाख नगदसहित विराटनगरकि एक महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रु.५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु.५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको ह. . .