सम्पूर्ण समाचार

यसकारण घट्यो ३४ जिल्लाको जनसङ्ख्या

काठमाडौँ । नेपालमा जनसाङ्ख्यिक वितरणमा असन्तुलन पाइएको छ । राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसाङ्ख्यिक असन्तुलनले हिमाल र पहाडका ३४ वटा जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएको देखाएको छ । जनगणनाअनुसार रामेछाप, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम, स्याङ्जा, गुल्मी, अछाम, पर्वत, अर्घाखाँची र पाँचथर जिल्ल�. . .


सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गर्नुभएको छ । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उह�. . .


मोरङको ग्रामथानका सवारी दुर्घटना हुँदा एक पुरुषको अवस्था चिन्ताजनक

विराटनगर । मोरङको ग्रामथान गाउँपालीका नेता चौक स्थित सवारी दुर्घटना हुँदा एक पुरुषको अवस्था चिन्ताजनक रहेको छ । बुधबार दुवै सवारी साधन विराट चौकबाट विराटनगर तर्फ आउदै गर्दा अगाडी रहेको स्कुटीलाई टिपरले ठक्कर दिएको थियो । स्कुटीमा सवार जिल्ला उदयपुर घर भएका ४६ वर्षीय चन्द्र कुमार काफ्लेको अवस्था चि. . .


प्रतिनिधिसभा : भ्रष्टारीलाई जोगाउन दौडधुप नगरौँ

काठमाडौँ । सांसदहरुले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिको आजको बैठकको शून्य समयमा सांसद विमला सुवेदीले भन्नुभयो, “म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने नारा सस्तो लोकप्रियताका लागि र जनताको आँखामा छारो हाल�. . .


भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न भ्रष्टाचारको नियन्त्रणलाई सरकारले मूल प्राथमिकतामा राखेको बताउनुभएको छ । आज गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उहाँले वर्तमान सरका. . .


पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, एक हजार पक्राउ

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि सुरु भएको प्रदर्शनका कारण पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा करिब एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ । “प्रहरी टोलीले प्रान्तभरिबाट ९४५ ‘कानून उल्लङ्घन कर्ता र उपद्रवी’हरूलाई पक्राउ गरेको छ. . .


टोपबहादुर रायमाझी निलम्बित

काठमाडौँ । नेकपा(एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेकाे अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उहाँलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ �. . .


सरकारले राम्रा काम मात्रै गर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताउनुभएको छ । वामपन्थी नेता निर्मल लामाको २३औँं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले राम्रो काम मात्रै गर्ने र नराम्रो कामा गर्दै नगर्ने बताउनुभयो । उहाँले भ�. . .


सामान्य अङ्कले घट्यो नेप्से

काठमाडौँ । शेयर बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो । आज दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर रकम रू ५८ करोड ९१ लाखमा कारोबार भएको छ । विभिन्न समूहको उपसूचक हेर्दा आज . . .


विराटनगरमा राष्ट्रिय क्रिकेट टिमलाई नगरपरिक्रमा (तस्बिरसहित)

विराटनगर । एसिसी प्रिमियर कपको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा सम्मानसहित नगरपरिक्रमा गराइएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगर महानगरपालिका परिक्रमा गराईएको हो । राष्ट्रिय क्रिकेट टिमलाई सम्मा�. . .


मोरङमा पक्राउ परे लुटपाट र कुटपिटका १५ जना फरार

विराटनगर । मोरङ जिल्ला अदालतको फैसला अनुसार लुटपाट र कुटपिटमा दोषी ठहर भई फरार रहेका १५ जनालाई प्रहरीले पक्राउ गरेर बुझाएको छ । २०७१ चैत १७ गते र २०७५ कातिक १८ गतेको फैसला अनुसार दोषी भई फरार रहेका १५ जनालाई प्रहरीले एकै पटक पक्राउ गरेर अदालतमा बुझाएको प्रहरी प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका . . .


दश महिनामा २३ करोड ८३ लाख : खुल्ला सीमाबाट सामान भित्रन्छ, बाटोमा प्रहरी पक्रन्छ

विराटनगर । चालु आर्थिक वर्षको दश महिनामा नेपाल प्रहरीले २३ करोड ८३ लाख ६७ हजार ८४४ रुपैँया बराबरको भन्सार चोरी निकासी र पैठारी भएका सामान नियन्त्रण गरेर राजस्वमा संकलन गरेको छ । चोरी निकासी र पैठारीमा संलग्न ६८ जना पक्राउ गरेको नेपाल प्रहरीले खुल्ला सीमानाका भएका कारण यसको नियन्त्रण जोखिम रहेको बताउ�. . .