सम्पूर्ण समाचार

नेपाली सेनाका पूर्वी पृतनापतिद्धारा बक्रकुण्ड मन्दिरको प्रवेशद्धार उद्धघाटन

विराटनगर । धनकुटाको हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरको प्रवेशद्धार पूर्वी पृतनापति उपरथी डा.आसबहादुर तामाङले उद्धघाटन गरेका छन् । पूर्वी पृतना हेडक्वाटर इटहरी तथा श्री नम्बर २ बाहिनी अड्डा हिलेको विशेष पहलमा नेपाली सेनाको शीघ्र प्रभावी योजना अन्तर्गत निर्माण गरिएको प्रवशद्ध�. . .


लिम्बू समुदायको संस्कृतिसँग जोडिएको पाःलाम ‘थिक्काप्ला’ सार्वजनिक

विराटनगर । लिम्बू समुदायको संस्कृतिसँग जोडिएको पाःलाम ‘थिक्काप्ला’ सार्वजनिक भएको छ । लिम्बू भाषामा रहेको पाःलामको भिडियो सिमिक्लुङ युट्युब च्यानलबाट सार्वजनिक भएको हो । राजु आङ्देम्बे र सरुना लिम्बुको स्वर रहेको पा:लाम युके निवासी गीतकार सुवर्ण नेम्बाङको शब्दमा रहेको छ । लय संकलन सरुना लिम्बु. . .


कोशी प्रदेशको पुन: नामकरणको माग राख्दै आन्दालेनका नयाँ कार्यक्रमहरु घोषणा

विराटनगर । कोशी प्रदेशको पुन: नामकरणको माग राख्दै आन्दालेनका नयाँ कार्यक्रमहरु घोषणा गरेको छ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्षले आइतबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमहरुमा कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरु र दलका शि. . .


विराटनगरमा बुधबार राष्ट्रिय क्रिकेट टिमलाई नगरपरिक्रमासहित सम्मान गरिने

विराटनगर । एसिसी प्रिमियर कपको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा निजी क्षेत्रले सम्मान गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आगामी २७ गते बुधबार विराटनगर महानगरपालिका परिक्रमा गराउँदै सम्मान गर्ने भएको हो । उद्योग संगठ�. . .


पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५७ जना कोरोना संक्रमित थपिएका छन् । १९३१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १९८१८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल देशभर कोरोनाका सक्�. . .


विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रेरक कक्षा

विराटनगर । अपाङगता भएका व्यक्तिहरुका लागि एक दिवसीय प्रेरक कक्षा कार्यक्रम सम्पन्न भएको छ । फाउण्ड परियोजना विराटनगरको आयोजना र द लेप्रोसि मिसन नेपालको सहकार्यमा सोमबार विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि एक दिवसीय प्रेरक कक्षा कार्यक्रम सम्पनन भएको हो । अपाङगता भएको व्यक्तिहरुलाई राष्ट�. . .


विराटनगरका पुराना कम्युनिस्ट नेता राधेश्याम दलिको निधन

विराटनगर । पुराना कम्युनिस्ट नेता राधेश्याम दलिको ८३ वर्षको उमेरमा सोमबार निधन भएको छ । विराटनगर ११ स्थित आफ्नै घरमा विहान १२ः३० बजे दलिको निधन भएको हो । उनी लामो समयदेखि मुटुको रोगी थिए । कम्युनिस्ट विचारधाराका निष्ठावान नेता दलि नेकपा एमाले, माले, माओवादी, जनमोर्चालगायतका सबैजसो वामपन्थी पार्टीमा. . .


मोरङमा हुलाकी सडक : ठेकेदारलाई सिडिओ यादवले भने–काम गर्ने की ‘सरेन्डर’

विराटनगर । मोरङ जिल्लामा निर्माणाधीन ९६ किलोमिटर हुलाकी राजमार्गको काम नभएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले तिव्र असन्तुष्टि पोखेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा सोमबार भएको पाँच स्थानीय तहका जनप्रतिनिधि, ठेकेदार कम्पनी र आयोजना कार्यन्वयन इकाईका प्रतिनिधिबीच छलफल गरिएको छ । य�. . .


श्री एअरलाइन्सको विमान उडानमा रोक

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ । दुई दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिइनेछ । यो जहाजको ल्यान्डिङ गियरम�. . .


शरणार्थी प्रकरण : गम्भीर छानबिन माग सांसदको माग

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्नुहुने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राख्नुभएको छ । सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्नुहुँदै यसमा मुछिएका सबै . . .


मलामी जान निःशुल्क बस उपलब्ध गराउँछन् विराटनगरका करिम

सुजता लिम्बु विराटनगर । ‘बाध्यताले जब ठूलो स्वर निकाल्न सुरु गर्छ रहरहरु सबै मौन हुन्छ ।’ यो भनाई र विराटनगर–१ का करिम अन्सारीको कथा मिल्दोजुल्दो छ । दश वर्षको छँदा उनको पढ्ने, रमाईलो गर्ने रहरहरु थिए । तर, घरको जिम्मेवारीले काँध गहकिलो भएपछि उनका सबै रहरहरु गुमनाम भए । ८ वर्षको कलिलो उमेरमा आमाको न्या. . .


तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा करोबार भएको थियो। तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार ३५० र. . .