सम्पूर्ण समाचार

खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीलाई

विराटनगर । खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । विराट कराते क्लबको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न भएको प्रतियोगितामा सुनसरीले ६ स्वर्ण , ३ रजत र ५ कास्य पदकसहित उपाधि जितेको हो । प्रतियोगिताको द्धितीय भारतको दार्जेलिङ भयो । दार्जेलिङले ३ रजत र ३ कास्य पदक हात पारेको छ । तृतीय भ�. . .


नेपाल प्रहरीका डीआइजी चन्द्रकुबेर खापुङ सम्मानित

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक(डीआइजी)मा बढुवा भएका चन्द्रकुबेर खापुङ सम्मानित भएका छन् । शनिबार काठमाडौँस्थीत लोटस पार्टी प्यालेस कोटेश्वरमा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, उपत्यका कार्य समितिद्वारा आयोजित कार्यक्रममा खापुङ सम्मानित भएका हन् । प्रदेश प्रमुख परशुराम खाप�. . .


भुटानी शरणार्थी प्रकरणमा बदमासी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्छ : माधवकुमार नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव कुमार नेपालले बदमासी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्यानु पर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज बिहान स्थानीय संचारकर्मीहरुसंगको कुराकानीमा अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाका संलग्नमा बदमासी जो�. . .


पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अव�. . .


सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले न�. . .


आठौँ पत्रकारिता दिवस : आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस व�. . .


भारतको उत्तरपूर्वी क्षेत्रमा जातीय झडप,५४ जनाको मृत्यु

भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ५४ पुगेको छ । जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी बलपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ । अधिकारीहरूले इन्टरनेट ब्ल्याकआउट लागू गरे र अ. . .


प्रहरीले विराटनगरमा पक्राउ गरेको सुन र चाँदी : व्यापारी घराना जोडिएपछि पहेंलो र सेतो धातु जस्तो मात्रै देखियो

बिराटनगर । बिराटनगर महानगरपालिका–१५ बाट अवैध सुन, चाँदी धातुका गरगहना बोकेको भेन सहित ३ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ पक्राउ परेका उनीहरुको साथबाट सुन र चाँदी बरामद गरेपनि व्यापारी घराना जोडिएपछि पहेंलो र सेतो जस्तो धातु जस्तो वस्तु बरामद गरिएको उल्लेख्य छ । पक्राउ पर्नेमा भे. . .


आर्थिक वर्ष २०८०/८१ को बजेट कस्तो र कतिको ?

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेको छ । कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ । मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो । सङ्घीयता कार्यान्वयनपछि प्. . .


लिखतसम्बन्धी कसुरमा पत्रकार भण्डारी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले लिखतसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिखतसम्बन्धी कसुरमा गुल्मी इश्मा गाउँपालिका–४ घर भई काठमाडौँको कोटेश्वर बस्ने ४० वर्षीय पत्रकार मदनबाबु भण्डारीलाई आज पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीतार�. . .


सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्छ : जसपा अध्यक्ष यादव

भक्तपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा अहिलेको सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्नेमा जोड दिनुभ�. . .


अस्थिर सरकारका कारण अटो मोवाईल्स व्यवसाय संकटमा

विराटनगर । सरकारको अस्थिर नीतिले गर्दा अटोमोवाईल्स एशोसिएन व्यवसायीहरुको लगानी जोखिममा पर्दै गएको गुनासो गरेका छन् । सरकार गठन भएका ३ महिना पनि वित्न नपाउदै सरकार फेरबदल भएका कारण ठुलो लगानी गरेर अटोमोवाईल्स उद्योग तथा व्यवसाय गरेका लगानीकर्ताहरु संकटमा पुगेका उनीहरुले गुनासो रहेको छ । मोरङ अटोम�. . .