काठमाडौँ । नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाण्डौले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३२ जना कोरोना संक्रमित थपिएका छन् । १९६४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३५६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल देशभर कोरोनाका सक्र�. . .
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा सांसद मेटमणि चौधरीले नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको हिसाबले केपी शर्मा ओलीमाथि पनि छानबिन हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले तत्कालीन गृहसचिव र बहालवाला सचिवलेसमेत स्वीकार गरिसकेको भन्दै त्यतिबे�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार माध्यममा तथ्यपरक र एकरुपता हुनुपर्ने बताउनु भएको छ । राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले समान घटनाम. . .
किमाथांका । संखुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन्। आज बिहान चैनपुर–९ खाम्लिङका मनबहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। मनबहादुरका छोरा ९ वर्षीय मनधोज, ८ व. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (आइतबार) दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलव १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलव ६१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेट�. . .
अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ भने अन्य १२५ जना घाइते भएका छन् । खामा प्रेसले तालिवान नेतृत्वको प्रान्तीय सरकारका अधिकारीहरूलाई उद्धृत गर्दै अचानक आएको बाढीका कारण व्यापक जनधनको क्षति भएको उल्लेख गरेको छ । तालिवानक�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेशजङ्ग रायमाझीले एउटै मान्छे पटकपटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भूटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा भाग लिँदै उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित. . .
विराटनगर । लाईभ नेपाल अनलाईनका संचारकर्मी सोनुकुमार दासलाई रिर्पोटिङ गर्ने क्रममा अज्ञात समुहबाट सांङघातिक आक्रमण भएको छ । विराटनगर बसपार्क दक्षिण मजुवा पोखरीमा जारी विराटनगर महोत्सवमा जुवा जन्य खेलाईरहेको भन्ने सुचनाको आधारमा रिर्पोटिङ गर्न पुगेका दासमाथी नचिनेका अज्ञात समुहद्वारा कुटपिट गर. . .
झापा । झापाको कन्काई नगरपालिका-३ निवासी ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती कार्की र श्रीमान ५३ बर्षीय टेक बहादुर कार्कीबीच घरायसी झगडा हुदाँ गत बैशाख ८ गते घाईते भई उपचारका लागि अस्पताल भर्ना गरिएको थियोे । श्रीमतीको कुटपिटबाट घाइते श्रीमान. . .
विराटनगर । आगामी जेठ ६ गते विराटनगरबाट सुनसरीको बर्जु गाउँपालिकास्थित बर्जु तालसम्म म्याराथन दौड प्रतियोगिता आयोजना गरिने भएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयले दुई पर्यटकीय क्षेत्रलाई म्याराथन दौडले जोड्ने भएको हो । महाभारतकालिन ग्रनथहरुमा वर्णन गरिएका विराट राजाको दरबार क्षेत्र र बर्जु ता. . .
काठमाडौँ । यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन् । तर मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन् । तर, झण्डै दुई सातादेखि सगरमाथाको आधार शिविर र �. . .