सम्पूर्ण समाचार

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री

काठमाडौं । बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले . . .


उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षामा आठ हजार सात सय ८५ जना उतीर्ण भएका छन् । सो भाषा परीक्षामा सहभागी हुन १८ हज�. . .


नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा नयाँदिल्ली उडान . . .


उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको प्रत्यक्षत�. . .


निर्वाचन : अधिकार अनि खबरदारी

लोकतन्त्रको संस्थागत अभ्यास आवधिक निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित गर्ने सुन्दर पक्ष हो । यो सुन्दरताले लोकतन्त्रको संस्थागत विकास गर्ने मात्रै नभई साशन व्यवस्थालाई सुशासनमैत्री बनाउन सहयोग गर्दछ । नागरिकले आफ्नो मताधिकारमार्फत साशन व्यवस्था सञ्चालन गर्ने सञ्चालक छान्ने सुनौलो अवसर लोकतन्त्. . .


अन्तर्वार्ता:आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफल हुनेछ : प्रमुख आयुक्त थपलिया

काठमाडौं । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन आयोग, नेपाल सरकार, कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सम्बद्�. . .


एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट:जितका लागि नेपालले १७७ रनको लक्ष्य पायो

काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितका लागि १७७ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल बनायो । युएईका लागि आयन अफ�. . .


विराटनगरको पोखरीया माविमा बास्केटबल तालिम सम्पन्न

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीले पोखरीया माध्यमिक विद्यालयमा निःशुल्क तालिम कार्यक्रम सम्पन्न गरेको छ । बास्केटबल एकेडेमीको आयोजानामा सामुदायिक विद्यालय कार्यक्रम अन्तरगत कात्तिक २४ गतेदेखि सुरु भएको तालिम शुक्रबार सम्पन्न गरेको छ । पोखरीया माविमा भएको तालिममा ४० जना खेलाडीहरुले सहभाग�. . .


नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गरेको आशंकामा ५० जना पक्राउ

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भई रहेको नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गरेको आशंकामा ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार नेपाल र यूएईबीचको खेल जारी रहँदा दर्शकदीर्घामा बसेर सट्टेबाजी गरेको आशंकामा ५० जनालाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई. . .


निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि ठप्प,स्थिर समयमा के गर्न पाईँदैन ?

काठमाडौँ । गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन् । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदे�. . .


मीरगञ्जको पुल सञ्चालनमा चाँडै आउने विराटनगरका उद्योगीलाई भारतको आश्वासन

विराटनगर । विराटनगर–१८ आईसीपीस्थित भन्सारमा भारतबाट मालवस्तु बोकेर आउने सवारी ११ महिनादेखि रि–रुट भन्टाबारी नाका हुँदै आएका छन् । भन्सार कार्यालयदेखि ६ किलोमिटर दक्षिण भारतीय भूमि मीरगञ्जको परमाणा खोलाको पुल गतवर्ष पुस २२ गते क्षतिग्रस्त भएयता मालवस्तु आयात–निर्यात असहज बन्दै आएको हो । भन्सार न. . .


विराटनगरको मोरङ सहकारीमा निःशुल्क डायलासिस सेवा

विराटनगर । विराटनगर–२ मा अवस्थित मोरङ सहकारी अस्पतालले निःशुल्क डायलासिस सेवा सुरु गरेको छ । नेपाल सरकारको विपन्न उपचार कार्यक्रम र लायन्स इन्टरनेशनल फाउण्डेसनको सहयोगमा मृगौला रोगीको निःशुल्क डायलासिस सेवा सुरु गरिएको हो । अस्पतालका सञ्चालक विकास अधिकारी अनुसार दैनिक सात मेसिनबाट २१ जनासम्मको . . .