-दीपा तिम्सिना थोरै खुशी साथमा धेरै पीडा जीवन पनि मानव भिड सँगै यो बढ्दैछ एक्लोपन पनि पाखुरा बजारेर जोहो गरेको केही बल बैसमा बेकार हुदोरहेछ हात पाउ बसेपछि धन पनि भाग्यले पुर्यायो घुमाई पराई देशमा संघर्ष गर्न जब छाउछ चार्डपर्ब भकानिन्छ यो मन पनि बाँचुन्जेल रहेछ यो लोभ लाल्चा दया र माया जान्छ सास बग�. . .
काठमाडौं । दशैं तिहारको मुखमा देश छाड्नेहरुको संख्यामा कमी आएको छैन । महान चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरु गाउँ पुगिरहँदा विदेशिनेहरुको संख्यामा कमी आएको छैन । रोजगारी र अध्ययनका लागि केही मानिसहरु टीका र खादा लगाएर विदेशिरहेका भेटिन्छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यु�. . .
डा. गोविन्द टन्डन संस्कृतविद हुन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवको जिम्मेवारी सम्हालिसकेका उनी शाकाहार प्रवद्र्धक पनि हुन । नेपालमा मनाइने चाडपर्वबारे राम्रो जानकारी राख्ने उनीसँग नेपाल न्यूज बैंकले दशैं विशेष कुराकानी गरेको छ । -बडादशैंको सामाजिक, सांस्कृतिक, पौराणिक महत्व भएकै कारणले म�. . .
काठमाडौं । घरेलु महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको खेलमा महिला टोली श्रीलंका सँग १७–१५ को स्कोरमा पराजित भएको हो । यसैगरि आज भएको अर्काे खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६–१० को स्कोरमा पराजित गरेको छ । फिलिपि�. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनैपनि गतिविधि नगर्न आग्रह गरेका छन् । विमान परिचालकहरुको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका दुईवटा उडान रद्ध भएका थिए । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दो�. . .
काठमाडौं । आइसीसी टी २० महिला विश्वकपमा न्युजिल्याण्ड विजयी भएको छ । युएईमा जारी प्रतियोगितामा न्युजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६० रन बनाएको थियो । बेट्सले २४ बलमा २७ रन बनाएपछि आउट भइन् भने प्लिमरले पनि . . .
काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन् । प्रतियोगितामा सहभागी हुने एरिकासहित ४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद पर. . .
-आरजे महेश भट्टराई याे साल त म दशैंमा आउन पाइन्न देश राेएकाे छ, सयौंकाे ज्यान गएको छ , घरसँगकाे बाटो टुटेको छ , पुल बगेका छन् उडेर आउने अवस्था छैन , गुड्ने बाटो छैन आमा । अरू त के कुरा गराै धेरै ,राजधानी सुरक्षित छैन हिडाैं भने मरिन्छ कि बाँचिन्छ अवस्था थाहा छैन , रित्तो थियो मेराे गाउँ याे साल झनै रितिने �. . .
-भूपाल अधिकारी मुसो झैँ छिरेथ्यो बनी बाघ आयो अचानक मेरो होस उसले उडायो मलाई उनीले जवानी देखाइन् मेरो मनले तृष्णाको डोरी टुटायो सबैथोक उनले गरिन् स्वार्थले नै उनी बैगुनी हुन् समयले बतायो भए आज मेरा सबै बोझ हल्का बनी आँसुझैँ मन मेरो खुब रसायो चलायो नयनका तिखा बाण जसले उसैले यो दिलभित्र आगो लगायो. . .
-सुरेशकुमार पाण्डे " अहिले आएकी चामि होइनन् र ?" विक्रमले आफ्नी श्रीमति सिमा सँग सोध्यो। " हुन् किन ?" -सिमाले सटिकमा जवाफ दिंदै पर्ति प्रश्न गरी। " त्यस्तै अलि नचिन्नेने भएको देखेर सोधेको ।"-विक्रमले भन्यो। " अचेल उसको घरमा खासै राम्रो छैन।एक त कामको बोझ भैनभनेर लोग्नेको टोकेसो "- सिमाले आफ्नो निदार चाउरी प�. . .
-ऋषि तिवारी 'को हो तिमी ?' कसैले मलाई त्यो नौलो गाउँमा सोध्यो । म एक्लो छु । निर्धक्क छु । त्यो गाउँको म नौलो मान्छे भएपनि डर थिएन् । त्रास थिएन् । कतै गाउँलेहरु मिलेर मलाई मार्छन् भन्ने पनि हेक्का राखेको छुइनँ । गाउँ डुलिरहेको छु । बस्ती बस्ती नियालिरहेको छु । बस्तीको सुन्दर मुहार देखि लोभिरहेको छु । छेऊ�. . .
-सरु श्रेष्ठ "उदासि" १ मुक्तक बनाएर सपना बरु कम भन्दा कम हारिदिने छु यति सुन कदम कदम हारिदिने छु जितको चर्चा चल्छ रे तिम्रो सहरमा म जितेर पनि प्रिय कसम हारिदिने छु २ मुक्तक चलि रहेको छ सास मरेको छैन यहि कुरा त हो खास मरेको छैन उ अरुकै मान्छे बनी सक्दा पनि, मलाइ उस्को हुने आस मरेको छैन ३ मुक्तक नबस्�. . .