सम्पूर्ण समाचार

आज देशभर नाग पञ्चमी मनाइँदै

काठमाडौं । आज नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ । नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूज�. . .


संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच सोमबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता तथा छलफल भएको छ । बैठकमा दुवै पार्टीका नेताहरुले समाजवादी मोर्चाको भोलि हुने बैठकलाई कसरी सफल र उपलब्धिमूलक बनाउने भन्ने विषयमा केन्द्रित र�. . .


मधेश प्रदेशमा घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम सुरु

जनकपुर । मधेश प्रदेश सरकारले नेपालमै पहिलो पटक कुनै प्रदेशमा नभएको ऐतिहासिक कार्यक्रमको शुरुवात गरेको छ । मधेश प्रदेश सरकारले ‘घरधुरी बीमा’ र ‘नागरिक बीमा’ कार्यक्रम औपचारिक रूपमा लागू गरेको छ । मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले अघि सारेको यस योजनामार्फत पहिलो चरणमा एक लाख घरधुरी र ६ ह. . .


विराटनगरको ऐतिहासिक रथयात्रा भदौ १ गते,यसपटक रथको स्वरुप फेरिदै

प्रेम देवान विराटनगर । विराटनगरमा भदौ १ गते निकालिने यसपटकको रथको बनावट र स्वरुप फरक देखिने भएको छ । यसपटकदेखी रथलाई आकर्षक ढंगले निर्माण गरी विगतको भन्दा फरक बनाईने भएको हो । श्रीराधाकृष्ण रथयात्रा समारोह समिति २०८२ ले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी रथयात्राको तयारीबारे जानकारी �. . .


विधुत प्राधिकरणका ज्यालादारी कर्मचारीद्धारा कोशी प्रदेश कार्यलयमा धर्ना

विराटनगर । ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारीमा नियुक्ति गर्नुपर्ने माग राख्दै नेपाल विधुत प्राधिकरण कोशी प्रादेशिक कार्यालय विराटनगरमा कर्मचारीहरूले धर्ना दिएका छन् । नेपाल विद्युत प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगरमा सोमबार ज्यालादारी कर्मचारीहरुले धर्ना दिएका हुन् । �. . .


टियू क्रिकेट मैदानको काम सन्तोषजनक : सभापति गैरे

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुर गैरेले टियू क्रिकेट मैदानमा भएको काम सन्तोषजनक रहेको बताएका छन् । सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिकोतर्फबाट अनुगमन गर्दै उन�. . .


विराटनगरमा पूर्वप्रधानमन्त्रीको नाम निर्माण पार्क अन्तिम चरणमा

इन्दु कुमारी साह विराटनगर । मोरङ जिल्लाबाट प्रधानमन्त्री बनेका सात जना दिवंगत नेताको स्मृतिमा विराटनगरमा प्रधानमन्त्री पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्रि पार्क नाम राखिएको बहुवर्षीय योजना अन्तर्गत निर्माणकार्य भईरहेको हो । विराटनगर महानगरपालिकाका योजना महाशाखाका ईन्जिनियर स�. . .


समुदायसँग प्रहरीका २२ हजार सचेतनामुलक कार्यक्रम

विराटनगर । कोशी प्रदेशमा समुदायसँग प्रहरी साझेदारीका कार्यक्रम एकवर्षमा २२ हजार बढी भएका छन् । प्रहरीसँग २ लाख ३८ हजार नागरिक एकवर्षमा कार्यक्रममार्फत जोडिएका हुन् । ‘हाम्रो जिम्मेवारी, नागरिक प्रहरी मिली समाजलाई बनाऔं हितकारी’ नारासहित भएको कार्यक्रम सक्षम र सवल बन्दै आएको दावी प्रहरीले गरेको छ ।. . .


सिन्धुलीको गोलञ्जोर–६ बाट एकै परिवारका १७ जना बेपत्ता

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १७ जना सदस्य बेपत्ता भएका छन् । स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसहित १७ जना बेपत्ता भएका हुन् । एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएक�. . .


सार्वजनिक लेखा समिति बैठक : बेरुजु फछ्र्यौटको गति सुस्त भएको गुनासो

काठमाडौं । सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा नेपाल सरकारका सबै मन्त्रालयका सचिवहरुसँग छलफल भएको छ ।बैठकमा आर्थिक वर्षको बेरुजु तथा राजस्व संकलनका विषयमा केन्द्रित भएर विस्तृत छलफल गरिएको हो ।बैठकमा बोल्दै अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले बेरुजु फछ्र्यौटको गति सुस्त भएक�. . .


मन्त्रालयका सेवाहरु एकद्वार प्रणाली र प्रविधिमैत्री बनाउने अभियानमा छौं : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लगेर प्रविधिमैत्री बनाउने बताएका छन् । सोमबार काठमाडौंमा श्रम मन्त्रालयले गरेको श्रम संसार नागरिक एपको शुभारम्भ कार्यक्रममा उनले प्रविधिमैत्री सेवा प्रवाह गर्ने र स. . .


पर्यटनको विकास संस्कृतिको प्रवद्र्धनसँग जोडिएको छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् । सोमबार पर्यटन नीति, २०८२ को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति र पर्यटन एकआपसमा गासिएका क्षेत्र भएको उल्लेख गरेका हुन् । उन�. . .