सम्पूर्ण समाचार

विराट टिचिङ्ग हस्पिटलमा थपियो ५ वटा अत्याधुनिक अप्रेशन थिएटर

विराटनगर । मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ थप ५ वटा अत्याधुनिक अप्रेशन थिएटर संचालनमा ल्याएको छ । अस्पतालले स्त्री रोग तथा प्रसूति सेवाको लागि थप सशक्त र प्रभावकारी बनाउन छुट्टै भवनमा ५ वटा अप्रेशन थिएटर संचालनमा ल्याएको हो । हस्पिटलले मंगलबार एक कार्यक्रमको आयोजना ग�. . .


विराटनगरका भरत डंगोल : ४० वर्षदेखि रंगसँग जीवन

विराटनगर । विराटनगर–११ महेन्द्रचौकदेखि केहि उत्तर, पश्चिम गल्ली छिरेपछि जारजंगलले घेरिएको पक्की घरको एउटा कोठा क्यान्भासमा उतारिएका चित्रले भरिएका छन् । पुराना जति भित्तमा टाँगिएका छन् नयाँ भुँइमा । यो कुनोमा बसेर चित्रकला उतार्दै रंगसँग खेल्ने व्यक्ति हुन भरत डंगोल । उनीे डिके आर्टमा रमाउँदै ५८ व. . .


तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नु�. . .


टेरीटरीमाथि नेपालको ४१ रनको जित

काठमाडौं । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ । नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रन मात्र बनायो ।नेपालको जितमा सन्दीप लामिछानेले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक वि�. . .


कोक–फेन्टा र बियरमा आउँने फिँज ‘सिओ टु’ विराटनगरमा मात्रै उत्पादन

विराटनगर । बियर, कोक, पेप्सी, फेन्टा, स्प्राइट र इनर्जी डिंक र सोडा लगायतका २५ प्रकारका पेय पदार्थ उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा कार्बन डाइअक्साइड (सिओटु) नेपालमै उत्पादन संभावना छ । देशभरका मदिरा उद्योगमा सहउत्पादनको रुपमा सिओटु निस्कन्छ । मदिरा उद्योगमा निस्कने सिओटुलाई अन्य हल्का पेय प�. . .


एक महिना अघिदेखि दर खाने ? खाने नि, किन नखाने !

शोभा तिम्सिना कस्तो विकृति आयो गाँठे ! तीजको दिन खानुपर्ने दर एक महिना अगाडिदेखि नै ? तीजका गीत भनेर जस्तासुकै गीत पनि गाउने, जसले पनि गाउने ? दरका नाममा जे पनि खाने ? दारु, मासु पनि नछोड्ने ? कुर्ता र साडी नयाँ नयाँ चाहिने ? दर खान भनेपछि दश काम छाडेर भेला पनि भइहाल्ने ? उफ ! तीज अब तीजजस्तो रहेन । तीजको समय आयो �. . .


विराटनगरमा ‘एक चिहान’ नाटक मञ्चन हुने

विराटनगर । विराटनगरको आरोहण गुरुकुलले हृदयचन्द्र सिंह प्रधानको लोकप्रिय उपन्यास ‘एक चिहान’ लाई नाट्य रूपान्तरण गरी आगामी भदौ ११ गते, बुधबारदेखि सुशीला कोइराला नाटकघरमा नियमित रूपमा मञ्चन गर्ने भएको छ। माध्यमिक शिक्षा परिषद्को अनिवार्य नेपाली पाठ्यक्रममा समावेश उपन्यासलाई विद्यार्थी तथा कलाकारह. . .


तीज पर्वलाई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकको रूपमा लिनुपर्छ ःमुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वको अवसरमा शुभकामना दिएका छन् । मंलबार शुभकामना सन्देश दिँदै उनले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीले पर्वलाई केवल धार्मिक मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक र. . .


आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । आज तीज पर्व । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ।  भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन् । पतिको लागि आज व्रत बसेका नारीहरूको अटल सौभ�. . .


विवादित इम्बोस्ड नम्बर : संरचना न तयारी–बेकारको हावादारी

विराटनगर । यातायात व्यवस्था विभागले २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्नैपर्ने व्यवस्था अनिवार्य गरेको छ । यो व्यवस्थाप्रति नागरिक तहमा आलोचना सुरु भएको छ । विभागको योजना अनुसार अहिलेसम्म प्रदेश तहमा यसको तयारी छैन । त्यति मात्रै नभई साविकका यातायात . . .


विराटनगरमा ‘पोडवे’ सेवा सञ्चालनका लागि अध्ययन गर्ने बाटो खुल्यो

विराटनगर । विराटनगरमा ‘पोडवे’ सेवा सञ्चालनका लागि अध्ययन गर्न सम्झौता अनुसारको प्रक्रिया अगाडी बढेको छ । कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते आयोजना गरेको लगानी सम्मेलनमा यो परियोजना समेत सम्झौता भएको थियो । कोशी प्रदेश सरकार र काठमाडौँ पोडवे कम्पनीबिच भएको सम्झौता अनुसार अहिले सडकको राइट अफ वे यकि. . .


नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नकारात्मक मानसिकताले निराशा पैदा गर्ने हुँदा हीनभावले ग्रसित नहुन आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् । ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश ह�. . .