सम्पूर्ण समाचार

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान

जनकपुर । जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ९ सय ३ वटा बोकाको बलि प्रदान भएको छ । हिजो राति महापूजा पश्चात सुरु भएको बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त भएको थियो । बोकाबलीका लागि चारवटा ठेहा राखिएको थियो । यस वर्ष पनि नेपालका विभिन्न भागबाट भाकल पूरा भएकाहरु बोका चढाउन आएका थिए ।. . .


महानवमी : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई मोक्ष प्र�. . .


जेन जी आन्दोलन र भविष्यको दिशाबोध विषयक अन्तकृया सम्पन्न

विराटनगर। विराटनगरमा दिगो विकास तथा शान्ति यात्रा संस्थाद्वारा ूजेन जी आन्दोलन र भविष्यको दिशाबोध विषयक अन्तकृया सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख वक्ता अनुसन्धानविद् तथा लेखक र विश्लेषक डा। दिपक चौधरीले जेन जी आन्दोलनका कारण र यसको भविष्यगत प्रभावबारे मौखिक प्रस्तुति दिनुभयो । डा. चौधरीका अनु�. . .


वेस्ट इन्डिज र नेपालबीचको अन्तिम खेल आज हुँदै

काठमाडौं । दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ । खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ । नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लि�. . .


राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै

जनकपुर । जनकपुरधामस्थित राजदेवी मन्दिरमा खोइँछ भराई तथा प्रसादी चढाउने श्रद्धालुभक्तजनहरुको भीड लागेको छ । राती १२ बजेदेखिनै श्रद्धालुभक्तजनहरु लाईनमा लागेर प्रसाद चढाउँदै छन् भने सौभाग्यवती एवं सन्तानको कामना गर्दै महिलाहरु ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गर्दैछन् ।नवरात्र शुरु भएदेखि नै देवी दुर्�. . .


विराटनगर वार्ड स्तरीय ३X३ बास्केटबल प्रतियोगिता सम्पन्न, वार्ड नं. ११ र १२ विजेता

विराटनगर, असोज १४ – विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा सम्पन्न विराटनगर वार्ड स्तर ३X३ बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। छत्रतर्फको उपाधि भिडन्तमा वार्ड नं. ११ ले वार्ड नं. १३ लाई २०–१७ को नजिकको स्कोरले पराजित गर्दै विजेता बन्न सफल भयो। यसैगरी वार्ड नं. १३ उपविजेतामा सिमित भयो।  छ�. . .


आश्विन शुक्ल अष्टमी : ‘महागौरी देवी’को पूजाआराधना गरिँदै

काठमाडौं । आज दशैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाल�. . .


मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले २३ गते ‘जेन जी’ आन्दोलनले उठाएको मागअनुसार अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जेन जी’ को माग अनुसार अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिन�. . .


अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइयो

काठमाडौं । अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् । सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र ले. . .


धरान उपमहानगरपालिका–४ बुद्ध बिहारबाट गाँजा सहित एक जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–४ बुद्ध बिहारबाट अवैध लागूऔषध गाँजा करिब २ सय ७५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने १९ वर्षीय बिबसन राईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । भेडेटारबाट धरानतर्फ गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र �. . .


विराटनगरका विभिन्न स्थानका मठ मन्दिरमा फूलपाति बढ्याइँ (फोटो फिचर सहति)

विराटनगर । नवरात्रको आज सप्तमीका दिन फूलपाति । विरानगरमा रहेका विभिन्न स्थानका मठमन्दिरहरुमा फूलपाति बढ्याई गरि फूलपाती भित्राइएको छ । मोरङ जिल्ला अदालत हातामा रहेको निशानी भगवतीको मन्दिरबाट पूजाआजा गरी फूलपाती डोलीमा राखी डोलीलाई बगलामुखी मन्दिरमा लगी पूजा गरिएको थियो । निशानी भगवती मन्दिरबा�. . .


सुनसरी–मोरङबाट ठूलो परिमाणमा लागूऔषध बरामद

विराटनगर । सुनसरी र मोरङ जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा लागू औषध बरामद भएको छ भने दुई जना पक्राउ परेका छन् । सुनसरीको धरान–४ मा बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर एक्ष्त्, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट खट�. . .