सम्पूर्ण समाचार

मौसमको पूर्वानुमान हुँदा हुँदै पनि सरकारले काम गर्न सकेन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरेका छन् । प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन�. . .


डुबान र हिलाम्मे पार्टी कार्यालयको अवलोकनमा पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका . . .


सातै प्रदेशमा मुटु रोगको उपचार विस्तार गर्ने निर्णय

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ �. . .


नेपाली सुपारी महंगो भयो, त्यसैले बजार पाउन सकेन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयले सर्वोच्च अदालसम्म प्रवेश पाएको बताएका छन् । मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सुपारी निर्यात विषय धेरै पटक छलफलको विषय बनेप. . .


सरकारलाई संसदीय समितिबाट चार बुँदे निर्देशन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरी हालै गएको बाढीपहिरोबाट प्रभावित परिव�. . .


ओलीले गराए अमेरिका भ्रमणका उपलब्धि बारे जानकारी

काठमाडौं । एमाले संसदीय दलको बैठकमा प्राकृतिक विकृत्ति बाढी, पहिरो र डुबानबाट भएको क्षतिको सन्दर्भमा छलफल भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा बाढी पीडितहरुलाई राहतको व्यवस्था गर्ने र उनीहरुको पुर्नस्थापना गर्ने सन्दर्भमा छलफल भएको सांसद् सुनिता बरालले बताइन् । उनले भनिन्, ‘आज २१ औँ बैठक थि. . .


ललितपुरमा वर्षाजन्य विपद्ः थप छ जनाको शव भेटियो

पाटन (ललितपुर) । वर्षाजन्य विपदमा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले आज दिनुभएको जानकारी अनुसार विपत्तिको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र मङ्गलबार बिहानसम्म छ जना गरी हालसम्म ४. . .


सडक होइन सरकारसँग आक्रोशित छन् लाइनमा बसेका यात्रु

आकांक्षा धामी / नेपाल न्यूज बैंक काठमाडौं । दशैं नजिकिएसँगै उपत्यका छाड्नेहरुको संख्या क्रमशः बढ्दैछ । सडक सहज भएका गन्तब्यसम्म पुग्न मानिसहरुले बसको टिकट बुकिङ गरेका छन् । बिहीबारदेखि आएको अविरल बर्षाअघि नै दशैंमा गाउँ जानेहरुले टिकट बुकिङ गरेपनि सडक पूर्ण रुपमा संचालनमा नआउँदा यात्रुहरु अन्योलम. . .


फोक्सिङटार पुल : १० वर्षपछि बन्यो, दुई वर्ष नपुग्दै बाढीले बगायो

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा निर्माण गरिएको मोटरेवल पक्की पुल विसं २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो । विसं २०६९ चैत २३ गते सम्झौता भई १० वर्षपछि विसं २०७३ चैत २२ गते निर्माण सम्पन्न भएको थियो । खोटाङबाट तराईका जिल्लासँग स�. . .


सुनसरीमा बाढीले धान बालीमा बढी क्षति

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब रु ४० हजार खर्च गरेको थियो। केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उनीसँगै जिल्लाका अधिकांश किसानका धान खेतीमा क्षति पुर्‍या�. . .


पूर्वबाट फेरि मौसम बदली सुरु

काठमाडौँ । ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ । मौसमविद् प्रतिभा मानन्धरले भ�. . .


बाढी–पहिरो पीडितका लागि एमालेले ५० लाख जम्मा गर्ने

काठमाडौं । नेकपा एमालेले बाढी तथा पहिरो पीडितहरुलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेका पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘राज्यको तर्फबाट एक अरब छुट्याउने काम गरिसकेको छ । त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपै�. . .