काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताउनुभएको छ । हनुमानढोकादेखि स्वयम्भू विश्वसम्पदा क्षेत्रको सम्पदा पदमार्ग पुनःस्थापना कार्यक्रमअन्तर्गत. . .
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित एकता मिडिया प्रालि रेडियो सुसेलीको १२ औँ तथा सुधांशु बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारी गणेश मिश्र सम्मानित भएका छन् । त्यसैगरी कार्यक्रममा व्यवस्थापक खडानन्द ढुङ्गानालाई सेवानिवृतका�. . .
फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकप खेल हेर्न सर्वसाधारणलाई आज सार्वजनिक बिदा दिएको छ । असोज ८ देखि ११ गतेसम्म अन्तरपालिकास्तरीय मेयर कप रनिङ पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल हेर्न आज एक दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रवक्ता महन न्यौपाने�. . .
सुर्खेत । कैलाली अत्तरियाका युवराज आचार्य तीनवर्षे भेटेनरी जेटिए पढिरहनु भएको छ । एसइई उत्तीर्ण गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका आचार्य अहिले सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा तीन वर्षे भेटेनरी जेटिए पढिरहनुभएको छ । पढाई सँगैसँगै आचार्यले स�. . .
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर २०७० भदौ १ गते सञ्चालनमा ल्याएको यस लघु जलविद्युत् आयोजनाको अहिले रु १४ लाखभन्दा बढी ऋण रहे�. . .
विराटनगर । कच्चा तेलको आयात शुल्कमा सरकारले कटौती गरेपछि खानेतेलको मूल्य सस्तिएको छ । सरकारले गत भदौ २१ ग्ते कच्चा तेलको शुल्कमा कटौती गरेपछि खानेतेलको मूल्य प्रतिलिटर २० रुपिँयाले सस्तिएको हो । अन्तराष्ट्रिय मूल्यका कारण गत साउन यता खानेतेल क्रमशः सस्तो हुँदै आएको थियो । सरकारले कच्चा तोरीको भन्�. . .
भेनेजुएलाको पश्चिमी भागमा भारी वर्षाका कारण एक धार्मिक जमघटमा सहभागी एक समूहलाई बगाउँदा कम्तीमा सात जनाको मृत्यु भएको भेनेजुएलाका गभर्नरले शनिबार बताएका छन् । प्रोटेस्टेन्ट धार्मिक समूह मेथोडिस्ट चर्चका करिब ४० जना सदस्य शुक्रबार ताचिरा राज्यमा भेला भएका बेला भारी वर्षाका कारण अचानक बाढी आएको ग�. . .
काठमाडौं । सुनको मूल्य आइतबार घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको मूल्य फेरि आज एक हजार रुपैयाँले नै घटेको हो । यस्तै, चाँदी आज तो�. . .
वीरगञ्ज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्सा जिल्लाबाट तीन लाख ४५ हजार ९२८जना मतदाताले माभ लिने भएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पुरुष मतदातातर्फ एक लाख ९४ हजार नौ सय चार, महिलातर्फ एक लाख ५१ हजार आठ र तेस्रोलिङ्गीतर्फ १६ जना मतदाता कायम भएका हुन् । चार सङ्घीय निर. . .
काठमाडौं । इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको चौथो टी–२० क्रिकेट आजबाट सुरु हुने भएको छ । खेल कराचीमा बेलुका सवा ८ बजे सुरु हुनेछ । यी दुई देशले ७ खेलको टी–२० शृङ्खला खेलिरहेका छन् । यसअघि भएका तीन खेलमा इङ्ग्ल्यान्डले दुई र पाकिस्तानले एउटा खेलमा विजयी भइसकेको छ । शृङ्खलामा इङ्ग्ल्यान्ड २–१ ले अगाडि �. . .
दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका हुन् । उत्तर . . .
भरतपुर । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ । यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललि�. . .