सम्पूर्ण समाचार

निर्वाचन आयोगले आचारसंहिताबारे दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्�. . .


यसवर्षको पितृपक्ष आज सकिँदै

महोत्तरी । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तल. . .


नेपाली रुपैयाँ इतिहासकै कमजोर

काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो। नेपालले भारतीय मुदासँग नेपाली मुदाको विनिम�. . .


वरिष्ठ न्यूरो सर्जन डा. याम रोकाको १०८ कविता संग्रह विमोचन

विराटनगर । वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाको ‘१०८ कविता संग्रह’ विमोचन गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार एक कार्यक्रमकोे आयोजना गर्दै डा. रोकाको कविता संग्रह १०८ विमोचन गरिएको हो । डा. रोकाको १०८ कविता संग्रह वरिष्ठ कवि तथा संस्कृतिविद तुलसी दिवसको प्रमुख आतिथ्यतामा डा. रोकाको �. . .


विराटनगरमा बजाज मोटरसाइकलको एक्स्चेन्ज मेला आइतबारदेखि, यस्तो छ मेलामा विशेषता

विराटनगर । विराटनगर ३ मुनाल पथ ‘बजाज एक्स्चेन्ज मेला’ आइतबारदेखि सुरु हुने भएको छ । बजाज कम्पनीको आधिकारिक बिक्रेता एस एन्ड ब्रोदर्श अटो प्रा।लि। को आयोजनामा बजाज एक्स्चेन्ज मेला सुरु हुन लागेको हो । आउँदै गरेको विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी असोज ९ देखि १४ गतेसम्म बजाज एक्स्चेन्ज मेला सुरु हु. . .


आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ : अध्यक्ष ओली

धनुषा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गर्नुभएको छ । धनुषाको विदेह नगरपालिकास्थित–३ कौरिया चोकमा एमाले धनुषाद्वारा आज आयोजित जनसभामा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीक. . .


प्रेमगीत ३ को हिन्दी संस्करणकाे चलचित्र अनलाइनमा लिक

काठमाडौं । चलचित्र प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक भएको छ । भारतीय सिनेमाघरमा शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रको हलप्रिन्ट विभिन्न पाइरेटेड साइटमा देखिन थालेको छ । केही साइटमा छोटा क्लिपहरू मात्र अपलोड भएका छन् भने केहीमा पूरै चलचित्र अपलोड गरिएको छ । हिन्दी भाषामा डबिङ गरिएको यो प�. . .


जिवन विकास गोल्डकप :उद्घाटन खेलामा पशुपति युवा क्लब विजयी

विराटनगर । मोरङको जहदा गाउँपालिका - ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो । उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा युवा क्लब भातीगन्जलाई ४- ० गोलले हराउँदै पशुपति सेमिफाइनलमा पुगेक�. . .


मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता : हाटखोला र दमक भेट्रान्स क्लब फाइनलमा भिड्ने

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको सेमिफाइनल खेलमा आयोजक मिल्स भेट्रान्स क्लब रानीलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै मर्निङ्ग भेट्रान्स क्लब हाटखोला फाइन�. . .


युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गर्नुभएको छ । स्वीडेनमा आज आयोजित गैरआवासीय नेपाली सङ्घ, एनआरएनको युरोप क्षेत्रीय १४ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले युरो�. . .


विराटनगरको भाटभटेनीमा दसैंतिहार अफर,१० देखि ३०%सम्म छुट,चिनी ६९ रुपैयाँ

विराटनगर । भाटभटेनी सुपर स्टोरले दसैँतिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ ।  भाटभटेनीले गत बुधबारदेखि देशभरिकै स्टोरमा लागु हुने गरी छुटको योजना सार्वजनिक गरेको हो । यता विराटनगर भटभटेनी शाखाका सहायक प्रवद्धक पर्शराम तिमिल्सिनाले दशै तिहार चाडपर्व लक्षित गरी सुपर स्�. . .


विराटनगरको शहिद रंगशालामा स्व. बन्टी भुजेल भेट्रान फुटबल प्रतियोगिता हुँदै

विराटनगर । विराटनगरको शहिद रंगशालामा ‘स्व. बन्टी भुजेल स्मृति कप रनिङ्ग शिल्ड भेट्रान फुटबल प्रतियोगिता २०७९’ हुने भएको छ । विराट बुद्ध स्पोर्टिङ्ग, पेमा युवा क्लव, र सिएम जी स्वास्थ्य क्लबको सयुक्त आयोजनामा असोज ९ गतेदेखी १५ गते सम्म विराटनगरको सहिद रंगशालामा आयोजना हुने जानकारी गराएको छ । आयोजक टि�. . .