सम्पूर्ण समाचार

प्रदेश नम्बर १ मा आत्महत्या विरुद्ध प्रहरीको विशेष अभियान सुरु (फोटो फिचर )

प्रेम देवान विराटनगर । प्रदेश १ मा आत्महत्याले विकराल रूप लिएपछि आत्महत्या रोकथाम एवं नियन्त्रण गर्न विशेष अभियान सुरु भएको छ । १ नंं। प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ मा आइतबारदेखि आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुर. . .


नुहाउने क्रममा बेपत्ता भएका शिक्षककाे २२ घण्टापछि उद्धार

सिन्धुपाल्चाेक। नुहाउन जाने क्रममा लडेर हेलम्बु–१ छ्यादी खोलाले बगाएका शिक्षकको उद्धार गरिएको छ । दोलखा कालीञ्चोक–३ घर भएका शिक्षक केशव सिवाकोटीको नेपाली सेनाले हेलिकप्टरमार्फत आज २२ घण्टापछि उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँलाई छ्यादी ख�. . .


समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो । उक्त सूची बुझाउन. . .


मिटरब्याजको आतंक छल्न सुनसरी बर्जुको शुक्रबारेका महिला विराटनगरमा

विराटनगर । सुनसरीको बर्जुगाउँपालिका–१ इन्द्रबहादुर गुरुङले स्थानीय मुरहरीलाल (झमलाल) सरदारसँग ३४ हजार ऋण लिएर दुईवर्षपछि ६० हजार भुक्तानी गर्नुभयो । तमसुक कागज बनाएर सयकडा १० प्रतिशतमा लिइएको ऋण गाउँका भद्रभलादमीको रोहबरमा बुझाएपछि गुरुङ गत भदौ २९ गते लेनदेन मुद्दामा दोषी ठहर भई फरार रहेको अभियोग�. . .


माओवादी केन्द्रले सोमबार मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को आजको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने आज बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ । सङ्घीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट स�. . .


पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५९ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ८ सय ८२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ सय ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ८ सस ३० रहेको छ ।. . .


नेप्सेमा ३३.९७ अंकको गिरावट

काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा आइपुगेको छ । कारोबारमा आएका २२९ कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ८ कम्पनीको सेयर मात्रै बढेको छ । घटेको बजारमा पनि कारोबार रकम भने डेढ अर्ब हारहारी रह्यो । आइतबार ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर २७ हजार ७. . .


पाकिस्तानमा अविरल वर्षा र बाढीका कारण १५ सयभन्दा बढीको मृत्यु, १२ हजार घाइते

पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२ हजार भन्दा बढी घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ । एनडीएमएले शनिबार साँझ जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्. . .


नेपाल र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (रु ३४ अर्ब ९६ करोड ) र डिजिटल नेपाल गतिवृद्धि (डिएनए) आयोजनाका लागि १४ करोड डलर (रु १८ अर्ब)को सहुलियतपूर्ण ऋणसम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री जन. . .


मोबाइल सन्देशले ज्यान जोगायो

कञ्चनपुर । भदौ ३१ गते राति ११ बजेर ३० मिनेटको समय कञ्चनपुरको वनहरा शिविरका रञ्जित रावतले बिर्सन सक्नुहुन्न । त्यही रातिको समय झोपडीमा निदाउनै लागेका रावतको मोबाइलमा एउटा सन्देश आयो । त्यही सन्देशले शिविरका सबै जनाको ज्यान जोगायो । रञ्जितको मोबाइलमा सन्देश जल तथा मौसम विज्ञान विभागबाट आएको थियो । त�. . .


संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउछ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताउनुभएको छ । लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिह फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मौका पाउँदा संसद् विघटन गर्नेलाई �. . .


ओझेलमा प¥यो भोजपुरको पर्यटन

भोजपुर । दर्जनौँ ऐतिहासिक धरोहर रहेको जिल्लाको पर्यटन क्षेत्र ओझेलमा परेको छ । यहाँ ऐतिहासिक महत्व बोकेका धेरै सम्पदा भए पनि पनि ती क्षेत्र गुमनाम छन् । सतीप्रथाको अन्त्यका लागि आन्दोलनदेखि जनस्तरबाट स्थापित पाठशाला यही जिल्लामा छ । तत्कालीन समयमा डोली पैसा छापिएको टक्सार बजार यही जिल्लामा छ भने शि. . .